समाचार Archive

नेपालगन्ज मेडिकल कलेजको ठगि धन्दा,२१ करोड ९१ लाख झ्वाम्मै

नेपालगन्ज, बाँके नेपालगन्ज मेडिकल कलेजको ठगि धन्दा बाहिरीएको छ । सतर्कता केन्द्रको प्रतिवेदनअनुसार कलेजले  २१ करोड ९१ लाख ठगी गरेको बाहिरीएको हो । प्रतिबेदनका अनुसार २१ करोड ९१ लाख २५ हजार दुई सय अतिरिक्त शुल्क असुली

राप्तिसोनारीमा यात्रुबाहक बस दुर्घटना, दर्जन बढि घाईते

कोहलपुर, बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर १ मा पर्ने कुसुम मोडमा सोमबार बिहान यात्रुबाहक बस दुर्घटना भएको छ । दाङको तुल्सिपुरबाट नेपालगन्ज आउँदै गरेको ना ५ ख ६४४९ नम्बरको बस सोमबार बिहान उक्त मोडबाट ८० मिटर

२७ सय सैनिकलाई विभागीय कारबाही

काठमाडौं, सैनिक मुख्यालयले विगत ६ वर्षमा विभिन्न पदमा रहेका २ हजार ७ सय सैनिकलाई विभागीय कारबाही गरेको छ ।नेपाली सेनाका विभिन्न पदमा रहेर सैनिक ऐनविपरीत काम गरेको भन्दै सैनिक मुख्यालयले २०७१ देखि २०७६ को हालसम्म २

अलपत्र भयो विद्युतीय राहदानी बनाउने योजना

काठमाडौं, राहदानी विभागले चाँडै नै कार्यान्वयनमा ल्याउने भनेको विद्युतीय राहदानीको काम पछाडि सरेको छ ।विभागले विद्युतीय राहदानी छपाइका लागि बोलपत्र आह्वान गरे पनि प्रतिस्पर्धामार्फत उपयुक्त कम्पनीको छनोट हुन नपाउँदै बोलपत्र रद्द भएपछि विद्युतीय राहदानी चाँडै ल्याउने

एसएसबीको ज्यादती, सन्दकपुर डाँडामा जान र तस्बिर खिच्न निषेध

इलाम, भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा क्षेत्रमा रहेको सन्दकपुर ९३ हजार ६ सय ३६ मिटर उचाइ को भ्यु–प्वाइन्टमा जान पर्यटकलाई निषेध गरेको छ। एसएसबीले तीन देशका हिमालको दृश्यावलोकन गर्न सकिने सन्दकपुरको चुचुरोमा जान र

अब सेवाग्राहीलाई हानि–नोक्सानी पुर्‍याए कर्मचारीको तलब काटिने

काठमाडौँ, सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई हानि–नोक्सानी पुर्‍याएको पुष्टि भएमा सम्बन्धित कर्मचारीको १० दिनसम्मको तलब कट्टा गर्ने गरी सदनमा विचाराधीन निजामती सेवासम्बन्धी विधेयक परिमार्जनको प्रस्ताव गरिएको छ । सरकारले प्रस्तुत गरेको मूल विधेयकमा प्रारम्भिक छलफलपछि उक्त व्यवस्था

पूर्वसभामुख महराको बकपत्र मंसिर २९ गते

काठमाडौं, पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको जबर्जस्ती करणी उद्योग मुद्दाबारे काठमाडौं जिल्ला अदालतले यही मंसिर २९ मा बकपत्र तोकेको छ । महरालाई पुर्पक्षका लागि थुनामा डिल्लीबजार कारागार पठाएको १५ दिन भइसकेको छ । कानुनअनुसार गम्भीर प्रकृतिको मुद्दामा अदालतमा

कसले गर्यो आश्रयस्थलबाटै ९ बालबालिकालाई गायब ?

ललितपुर, गोदावरी ३ टौखेलस्थित एउटा आकर्षक भवनमा छ– ‘भ्रुणको आवाज’। नामजस्तै यो गैरसरकारी संस्थाले बलात्कार लगायत घटनाबाट इच्छाविपरीत गर्भवती भएका व्यक्तिलाई आश्रय दिन्छ । प्रसूतिमा रेखदेख गर्छ । त्यसपछि शिशु आफूले राखेर महिलालाई फिर्ता पठाइदिन्छ ।

जनकपुर–जयनगर रेल सेवाले जनकपुरमा व्यापारिक पुनर्जागरणको आशा

जनकपुर, केही वर्षसम्म जनकपुरधाममा व्यापारिक चहलपहल खुबै हन्थ्यो । भारतको जयनगरबाट धनुषाको सदरमुकाम जनकपुरसम्म चल्ने रेल सेवा स्थानीय व्यापारीका लागि व्यवसायको प्रमुख कोरिडोर नै थियो । त्यति बेला भारतीय बजारबाट खाद्यान्नसहतित लत्ताकपडा लगायत सामग्री खरीद गरी

जब नाइट क्लबमा पूर्वराजा शाह र हिमानीले डान्स गरे…….

काठमाडौं, पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित ठमेलको एक नाइट क्लब पुगेर नाचगानमा सहभागी भएका छन्। शाह ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा बुहारी हिमानी शाह छोरीहरुका साथ पुगेर खुब मस्ती गरेको भिडियो सार्वजनिक भएको