समाचार Archive

हट्यो सिक्टाको पूर्वी नहर निर्माणमा देखिएको अवरोध

काेहलपुर,बाँके गौरवको आयोजना सिक्टा सिँचाइको पुर्वी नहर खण्डको निर्माण कार्यका बिषयमा टुंगो लागेको छ । सिक्टाको पुर्वी खण्ड बिस्तारकालागि नरैनापुर क्षेत्र अन्तर्गत कहाँबाट नहर बिस्तार गर्ने भन्ने विषयमा विवाद हुँदा निर्माण कार्य प्रभावित हुँदै आएको थियो

महिलामाथि डोजर चलाउने चालक किशोर बोहरा जेल चलान

बैतडी ,दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा महिलामाथि डोजर चलाउने चालक कारागार चलान भएका छन्। बैतडी जिल्ला अदालतले चालक किशोर बोहरालाई आइतबार पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो। जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक

बरण्डाबाट हामफालेर भाग्ने क्रममा एक सैनिक जवानको मृत्यु

काठमाडौं । अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका-३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा एक जना सैनिकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका-५ का २८ वर्षिय राम कँडेलको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नर्सिङ लाइसेन्स इक्जामिनेशनको नतिजा सार्वजानिक

काठमाडौं , नेपाल नर्सिङ काउन्सिलले नाम दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स इक्जामिनेशन)को नतिजा सार्वजनिक गरेको छ । शनिबार लिएको २३औँ परीक्षाको आज सार्वजनिक गरिएको नतिजाअनुसार परीक्षामा ५२ दशमलब १२ प्रतिशत मात्र परीक्षार्थी यसपटकको परीक्षामा उत्तीर्ण भएका काउन्सिलले

मन्त्रिमण्डल पूनर्गठन भोलि,सचिवालय बैठकले टुंग्यायो कुरो

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मन्त्रिपरिषद पूनर्गठन गर्ने भएका छन् । आज बसेको नेकपा सचिवालयको बैठकमा मन्त्रिमण्डल पूनर्गठन गर्न प्रधानमन्त्री ओलीलाई अधिकार दिएको हो । सचिवालय बैठकले कसलाई मन्त्री बनाउने र कसलाई

‘वाक फर नेपाल’मा यसरी झुमे नेपाली,अनि झल्कियो नेपालीपन

काठमाडौं, हालै अमेरिकामा भएको ‘वाक फर नेपाल’ कार्यक्रममा सहभागीहरुले हात हातमा नेपाली झण्डा बोकेर राष्ट्रियता झल्काए । विदेशी भूमिमा हात–हातमा नेपाली झण्डा र विभिन्न जातजातिको पहिचान झल्कने पहिरनसहित उनीहरु र्‍यालीमा उत्रिएका थिए । गत आइतबार ड्यालसको

सिरियामा रुसी आक्रमण नौ जनाको मृत्यु

एजेन्सी, सिरियाली सरकारको समर्थन गरिरहेको रुसी सेनाले गरेको एक हवाई कारबाहीमा कम्तीमा नौ जना सर्वसाधारणको मृत्यु भएको छ । सिरियाली द्वन्द्वको अनुगमन गरिरहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले रुसी फौजले सिरियाको उत्तरपश्चिमस्थित इडलिबमा जिहादी अतिवादी समूहलाई

सडकको स्तरोन्नतीमा बेवास्ता गर्ने ठेकेदारको फोटो टाँस्ने क्रम आज पनि जारी

रामेछाप, खाडीचौर–मुडे – चरिकोट सडक अन्तर्गत मुडे–चरिकोट सडकखण्डको स्तरोन्नतीमा बेवास्ता नगरेको भन्दै ठेकेदारको फोटो सार्वजनिक सवारी साधनमा टाँस्ने क्रम आज पनि जारी छ । सडक निर्माण गर्ने जिम्मा लिएका निर्माण व्यवसायीको फोटो विरोध स्वरुप हिजोबाट सार्वजनिक

यसकारण लाईसेन्स सम्बन्धि काम तिन दिन बन्द हुने

नेपालगन्ज,बाँके नेपालगन्जस्थित यातायात ब्यवस्था कार्यालय भेरीले तीन दिन चालक अनुमति पत्र सम्बन्धी सम्पूर्ण कार्य बन्द हुने जनाएको छ । यातायात बिभागको केन्द्रीय कार्यालयमा सवारी चालक अनुमति पत्र प्रणाली मर्मत हुने भएकाले तिन दिन कामकाज ठप्प हुने

श्रीलंकाको राष्ट्रपतिमा राजापाक्षे निर्वाचित

कोलोम्बो,श्रीलंकामा शनिबार सम्पन्न राष्ट्रपतिय निर्वाचनमा गोताबाया राजापाक्षे राष्ट्रपति निर्वाचित भएका छन्। युद्धकालीन समयमा रक्षा प्रमुख रहेका गोताबायाले ५२ दशमलव २६ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा निर्वाचित भएका हुन्। श्रीलंकको निर्वाचनमा राजापाक्षे उम्मेदवार बनेदेखि नै अन्तर्राष्ट्रिय क्षेत्रले