समाचार Archive

“पुनरावेदन छ श्रीमान”

वकिलसाप ल वफएर वकालत गर्नुछ  किनकि आजफेरी मेरो र उसको बिनाकारण दुश्मनि भएको छ । त्योसँग थोरै मेरो बाजेको बिर्ताको बारेम हिसाब छ । कारण एहि हो तर बिषय गम्भीर छ मोहदय म भन्दै जान्छु सरसरती

नेपथ्यबाट भाइरल बनेको पलाँताको राजनिति

खासमा भन्ने हो भने पलाँता गाउँपालिकामा राजनीति गर्ने ब्यक्तिको बिकास नै भएको छैन । म बालकले यसाे भन्दा  मजाक लाग्न सक्छ । नलागाेस पनि कसरी केटाकेटीहरूकाे भिडमा राजनितिकाे रत्याैली रमाइलाे खेल हाे ।  अन्तर्राष्ट्रिय जगतमा हेर्ने

तल्लो डोल्पा मुड्केचुलामा मोबाइल टावर सञ्चालन

डोल्पा, तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका दुई महिनापछि सञ्चारको पहुँचमा जोडिएको छ । बिग्रेको मोबाइल टावर बनेसँगै फोनमा कुरा गर्नका लागि छिमेकी स्थानीय तहको नेटवर्क सिग्नल खोज्दै अग्ला डाँडापाखा र सुरीला रुख चढ्नुपर्ने बाध्यता हटेको हो

यसकारण भारतसँग जोडिएको सीमानाका बन्द हुने

बैतडी, भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मङ्सिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।यही मङ्सिर ८ गते ९नोभेम्बर २५

गिटी–बालुवाको कर उठाउने विवादमा खुकुरी प्रहार, एक जनाको अवस्था गम्भिर

झापा, झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् ।बुद्धशान्ति–५ टिमाई खोला नजिक मेचीनगर–९ र बुद्धशान्ति–५ को गिटी बालुवाको कर उठाउने क्रममा आइतबार विवाद भई झगडा

रोजगारीका लागि कार्त्तिक महिनामा मात्रै साढे ५१ हजार युवा विदेशिए

काठमाडौं, कार्त्तिक महिनामा ५१ हजार ५ सय जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।म्यानपावर कम्पनीमार्फत १८ हजार ४ सय ९०, व्यक्तिगत श्रमस्वीकृति १२ सय ४७, बैधानिकरण गरी १५ सय

प्रधानमन्त्रीले गरे सिंहदरबारबाटै त्रिशूली थ्री ‘ए’ को उद्‍घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्रैबाट ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री-ए जलविद्युत् आयोजना उदघाटन गरेका छन् । रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उदघाटन प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयभित्र रहेको

प्रधानमन्त्रीले मिर्गौला पीडितलाई भेटन नमानेको भन्दै बालुवाटारमा प्रदर्शन

काठमाडौं ,मिर्गौलापीडितहरुले आफुहरुलाई उपलब्ध गराउदै आएको सबै सहयोग पुर्ववत् ढंगले उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रर्दशन गरेका छन् । मिर्गौलापीडित सरोकार समाजको नेतृत्वमा सोमबार बालुवाटार पुगेका पीडितहरुले जीविकोपार्जन वापतको मासिक भत्ता र डायलासिसमा

काठ तस्कर र वन गस्तीबीच दोहोरो गोली हानाहान

वीरगञ्ज । पर्सामा काठ तस्कर र वन गस्ती टोलीबीच गोली हानाहान भएको छ । सवडिभिजन वन कार्यालय अन्तर्गतको राष्ट्रिय वनबाट सालको काठ ल्याउँदै गरेको तस्कर समूह र वन गस्ती टोलीबीच गोली हानाहान भएको हो । गोप्य

वडाध्यक्षबाट राजीनामा दिएर शिक्षकको जागिर

सल्यान,सल्यानका एक जनप्रतिनिधिले राजीनामा दिएर शिक्षकको जागिर खाएका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढामगरले वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षकमा जागिर खाएका हुन् । बुढामगर २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी