समाचार Archive

नेपाल-भारत सीमा विवाद : अन्तिम विकल्प‘अन्तर्राष्ट्रिकरण’

काठमाडौँ । नेपाल–भारत सीमा विवादलाई कूटनीतिक संवादबाटै समाधान गर्ने कि अन्तर्राष्ट्रियकरण गर्ने भन्नेमा बहस सुरु भएको छ। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रियकरण गर्न जरुरी नभएको प्रतिक्रिया दिएका छन्। सीमासम्बन्धी जानकार र कूटनीतिज्ञले पनि अन्य विकल्पबाट समाधान नभए

यसकारण पार्टीबाट निलम्बनमा परे पलाँता गाउँपालिका अध्यक्ष बम

काठमाडौं ।कालीकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई नेकपाकाे जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिएको छ । बमलाई आर्थिक अनियमितता र पार्टी अनुशासन विपरित कार्य गरेको भन्दै जनस्तरबाटै व्यापक गुनासो आएपछि छानवीनका लागि निलम्बन गरिएको नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सरकारको घर उपहार विपन्न परिवारलाई

रुकुम- रुकुम पूर्वका विपन्न घरपरिवारले ५ नम्बर प्रदेश सरकारको सहयोगमा अब नयाँ घर पाउने भएका छन् । आर्थिक अभावका कारण वर्षौदेखि अरुको घरमा शरण लिएर बस्न बाध्य भएका विपन्न परिवारका लागि जनता आवास कार्यक्रम अन्तर्गत गत

१३ दिनकी सुत्केरी महिलाको दुवै मिर्गौला फेल, सहयोगको याचना गर्दै परिवार

पर्वत, पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौला फेल भएका छन्। यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत् बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गौलाले काम नगर्ने भएको हो। शल्यक्रिया

सात हजारको चेकलाई रु ७० हजार बनाएर साट्ने प्रहरी जवान पक्राउ

जलेश्वर, जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी रहेको

प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकारमा थापा

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त भएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

गुन्डा नाइके ‘बाघे’ धरौटीमा रिहा भएलगत्तै पुन : पक्राउ

काठमाडौं, जिल्ला अदालत काठमाडौंले ठगीको आरोपमा पक्राउ परेका गुन्डा सुकबहादुर लामा (बाघे) सहित २३ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले शुक्रबार ३६ लाख रुपैयाँ धरौटीसहति उनीहरुलाई रिहा गर्न आदेश दिएको हो

चोरीका स्कुटर किन्ने कार्यमा संलग्न चारजना पक्राउ

धादिङ, स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा धुनिबेशी नगरपालिका ५ बाट बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङले ४ जनालाई पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका १२

भिखारी महिलाको बैंक खातामा १० करोडभन्दा बढि पैसा

एजेन्सी । एक भिखारी महिलाको खातामा १० करोड ? हो पत्याउन गाह्रो भएपनि यो कुरा साँचो हो । लेबनानमा एक भिखारी महिलाको बैंक खातामा १० करोडभन्दा बढि रकम भेटाएपछि सबै अच्चम्मित भएका छन् । यो राशी

युवालाई रोजगारी दिन गाउँपालिकाले ल्यायो यस्ता योजना

जाजरकाेट,स्थानीय युवालाई राजगारी दिन कुशे गाउँपालिकाले सडक स्तर उन्नतीका कामलाई अगाडी बढाएको छ । युवाहरुलाई रोजगारी दिएर गाउँपालिका भित्रको गरिबी न्युनीकरण गर्न गाउँपालिकाले सडक स्तर उन्नतीका कामलाई अगाडी बढाएको हो । गत दुई बर्षको समयमा ८