समाचार Archive
चरेशसहित एकजना पक्राउ
बर्दिया,बर्दियाको गुलरिया नगरपालिका–७ भन्सारको बाटोमा ५८ किलो चरेशसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा आज प्रहरी सहायक निरीक्षक सुनिल वश्याल सहितको टोलीले गस्ती गर्दै जाने क्रममा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा जाँच गर्दा झोला
उपनिर्वाचन अग्नि परिक्षा हो-अध्यक्ष प्रचण्ड
काठमाडौँ,सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन नेकपालाई सानातिनो अग्निपरिक्षा भएको बताएका छन् । आइतबार राष्ट्रिय युवा संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उपनिर्वाचन अग्नि परिक्षा भएको भन्दै त्यसमा पास हुने गरी सहभागिता

प्रधानमन्त्री ओलीलाई मिर्गौला फेर्न अमेरिका लगिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लगिने भएको छ । दुई महिनाअघि सिङ्गापुरमा प्लाज्माफेरिसिसको माध्यमबाट शरीरको एण्टिबडी नष्ट गरिए पनि कार्यक्षमतामा ह्रास आएपछि प्रत्यारोपण निर्विकल्प बनेको हो । प्रत्यारोपणका लागि प्रधानमन्त्रीका निजी

मोदीलाई ब्यानर देखाउने विद्यार्थीमाथि प्रहरीको चर्को दमन
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सीमा अतिक्रमणको विरोधमा गरेको प्रदर्शनमा प्रहरीद्वारा हस्तक्षेप भएको छ । कालो ब्यानर र राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएकाहरुलाई ठमेलको अस्कल क्याम्पसबाट निस्किएका उनीहरुलाई प्रहरीले

नेसनल, नोबल र चितवन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा
काठमाडौं, सम्पत्ति शुद्धीकरण विभागले तीनवटा मेडिकल कलेजमा छापा मारेको छ। तोकिए भन्दा बढी शुल्क लिएको भन्दै लामो समयदेखि विद्यार्थीहरु आन्दोलित भइरहेका बेला विभागले तीनवटा मेडिकल कलेजमा छापा मारेको हो। विराटनगरस्थित नोबेल मेडिकल कलेज, वीरगन्जस्थित नेशलन मेडिकल

भारतले मिचेको कालापानी क्षेत्र फिर्ता हुन्छ – प्रधानमन्त्री ओली
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको कालापानी क्षेत्रको नेपाली भूमि फिर्ता गरेरै छाड्ने बताएका छन् । आइतबार राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय एकता भेलालाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतले मिचेको नेपाली भूमि फिर्ता गरेर नेपाली

जब रुखहरुमा पूर्व क्रिकेटर गौतम हराएको पोस्टर टाँसीयो !
एजेन्सी,भारतको नयाँ दिल्ली क्षेत्रको आइटीओ क्षेत्रमा दिल्लीका पूर्व सांसद एवं पूर्व क्रिकेटर गौतम गम्भीर लापता (हराएको) पोस्टर टाँसिएको छ । रुखहरुमा उनी लापता भएको भन्दै पोस्टर टाँसिएको हो । यो पोस्टरमा तल लेखिएको छ कि,‘तपाईहरुले यिनलाई

मनकारी लोकेश यसरी मनाए निलसागर बृद्धाआश्रममा आफ्नो जन्मदिन
नेपालगन्ज,बाँके जाजरकोटका भेरी नगरपालिका जक्तिपुरका युवा लोकश आचार्यले आफनो जन्मदिन बिशेष ढंगले मनाएका छन । लोकेशले निल सागर बृद्धाआश्रममा गएर बृद्धबृद्धाहरुलाई ६ हजार ५ सय रुपैँया आर्थीक सहयोग गरेर आफनो जन्मदिन मनाएका हुन । नेपालगन्ज १०

स्थानीय सरकारको काम भएन प्रभावकारी
जाजरकोट, सिहंदरबारको अधिकार प्राप्त गाउँसरकारले जनताको अबस्थालाई परिवर्तन गर्न नसकेपछि बारेकोटबासीमा निरासा छाएको छ । पछिल्लो समय सोचअनुसार स्थानीय सरकारको काम प्रभावकारी नहुदा यहाँका बासीन्दामा निरासा छाएको हो । सरकार संचालनको जिम्मेवारी लिन जनताबाट निर्वाचित भएका

माइत गएकी श्रीमती आउन नमानेपछि श्रीमानले दिए प्रशासनमा उजुरी !
नवलपरासी, पत्नीबाट पीडित भएको भन्दै न्याय माग्ने श्रीमानको संख्या बढ्न थालेको छ । पश्चिम नवलपरासीमा पत्नीपीडित मुद्दा बढ्दै गएका हुन् ।त्यसरी पीडित भएका पुरुष जिल्ला प्रशासन र अदालतको सहारामा पुग्न थालेको पश्चिम नवलपरासीको तथ्यांकले देखाएको छ

