समाचार Archive
विप्लव कार्यकर्ता पक्राउ गर्न खोज्दा स्थानीयद्धारा प्रहरीमाथि ढुंगामुढा
मुगु- प्रहरीलाई गाउँमा गस्ती नगर्न भन्दै बेलाबेला फोनमार्फत धम्काउन खोज्ने नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई बुधबार बिहान पक्राउ गर्न खोज्दा स्थानीयले प्रहरीमाथि नै ढुंगामुढा गरेका छन्। बेलाबेला फोन गरेर गाउँमा गस्ती नपठाउन धम्की दिँदै आएका विप्लव
मासु खाने विषयमा विवाद हुँदा श्रीमानले गरे श्रीमतीको हत्या
लहान, सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरमा एक महिलाको हत्या भएको छ । स्थानीय रामबाबु पासवानले आफ्नै श्रीमती कवितादेवी पासवानको बन्चरो प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । बुधबार बिहान

विश्वको छैटौँ खतरनाक आतङ्कवादी संगठनमा भाकपा माओवादी : अमेरिकी रिपोर्ट
एजेन्सी, अमेरिकाको विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आतंकवादसम्बन्धी रिपोर्टमा भारतीय कम्युनिष्ट पार्टी(माओवादी)लाई संसारको छैटौँ सबैभन्दा खतरनाक आतंकवादी संगठन उल्लेख गरिएको छ ।रिपोर्टमा भारत आतङ्कवादबाट प्रभावित हुने देशको सूचीमा पनि चौथो स्थानमा छ । भारतमा अघिल्लो वर्ष
अर्घाखाँचीमा भयानक कार दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु
बुटवल, अर्घाखाँचीको ठाडा नजिकै भयानक कार दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको मुर्गियाबाट सन्धीखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्वरको कार सन्धीखर्क नगरपालिका वडा नम्वर ६ ठाडा देखि ३०० मिटर

नेपालगञ्जमा एक युवकको शवं फेला
नेपालगञ्ज ,बाँकेको नेपालगञ्ज नजिकै एक पुरुषको शवं फेला परेको छ । जिल्ला प्रहरी कार्यालयदेखि १५ सय मिटर टाढा सडक छेउ शवं फेला परेको हो । नेपालगञ्ज गुलरिया सडक खण्डमा पर्ने जानकी गाउँपालिका ३ को खजुरा रोडमा

किशाेरीलाई जर्बजस्ती करणी गरेकाे आराेपमा एक युवक पक्राउ
रामेछाप, रामेछापमा सुस्त मनस्थिति भएकी एक किशाेरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नम्बर-७, ओढारे बस्ने २८ वर्षीय पदमबहादुर माझी रहेका छन् । उनले आइतबार राति घर नजिकैकी
गोली हानेर अपहरणकारी पक्राउ, अपहरित बालकको सकुशल उद्धार
पर्सा । वीरगञ्जबाट प्रहरीले गोली हानेर एकजना अपरहणकारीलाई नियन्त्रणमा लिएको छ । साथै अपहरणमा परेका एक बालकको पनि सकुशल उद्धार भएको छ । घटना गएराति वीरगञ्जकै सिर्सिया खाल्वाटोलामा भएको हाे । घटनामा प्रहरीले पर्साको पोखरीया नगरपालिका–८
यो हो पवन मधुश्रीको देशभक्ती गित इतिहाँस,नेपाल मुटु भित्र छ (भिडियो सहित)
काठमाडाैँ, लेखक तथा साहित्यकार पवन मधुश्रीको शब्दमा रहेको देशभक्ती गित इतिहाँस बजारमा आएको छ । टिका पुन र प्रमोद माझीको स्वरमा रहेको उक्त गितमा धिताल फिल्मस प्रालीको प्रस्तुति रहेको छ । राष्टभावले ओतप्रोत गितमा नेपाल मुटु

नेपाली भू–भाग हडप्दै भारत,चुपचाप नेपाल सरकार !
काठमाडौं,भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल-भारतको सीमा विवाद नयाँ ढंगले अगाडि आएको छ । भारत सरकारको गृह मन्त्रालयले गत आइतवार भारतको नयाँ नक्सा सार्वजनिक गरेसंगै विवाद सतहमा आएको हाे । भारतीय संविधानको धारा ३७० खारेज गरेर भारत

जुवाडेहरुको काइदा हिरासत छल्न अस्पताल भर्ना
काठमाडाैँ, दुई करोड ६७ लाख नगदसहित जुवाखालबाट पक्राउ परेकामध्ये केही जुवाडे हिरासत छल्न अस्पताल भर्ना भएका छन् । पक्राउ परेका २५ मध्ये आठजना केही दिनयता अस्पतालमा छन् । पक्राउ परेकामध्ये पवित्रकुमार कार्की, इन्द्रबहादुर श्रेष्ठ, सोहेल कार्की, पवनकुमार गुप्ता,

