यो हो पवन मधुश्रीको देशभक्ती गित इतिहाँस,नेपाल मुटु भित्र छ (भिडियो सहित)

yyfDHyei78Y

काठमाडाैँ, लेखक तथा साहित्यकार पवन मधुश्रीको शब्दमा रहेको देशभक्ती गित इतिहाँस बजारमा आएको छ । टिका पुन र प्रमोद माझीको स्वरमा रहेको उक्त गितमा धिताल फिल्मस प्रालीको प्रस्तुति रहेको छ । राष्टभावले ओतप्रोत गितमा नेपाल मुटु भित्र छ ।

मेचिकालीमात्रै होइन काँगडा र टिष्टासम्मा हाम्रो देशको चित्र छ । भन्ने जस्ता महत्वर्ण शब्दहरुको संगालो रहेको गितमा प्रमोख माझीले लय भरेका छन । भने गितको एरेन्ज सन्तोष सोनमाले गरेका छन ।

हेर्नुस भिडियो सहित