समाचार Archive

राज्यमन्त्रीले खोले मन्त्रीहरुको पोल
धनुषा २ नम्बर प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले प्रदेश सरकारका मन्त्रीहरु नयाँ गाडी किन्ने चक्करमा लागेका खुलासा गरेका छन् । राज्यमन्त्री मण्डलले जनताको कुनै काम गर्न नसकेका प्रदेशका मन्त्रीहरुले सिन्कोसम्म

ओली–प्रचण्डसँग उपसभामुखको असन्तुष्टि,सभामुख चयनमा उल्झन
काठमाडौं,उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामाका कारण सत्तारुढ दलमा सभामुख चयनको विषय पेचिलो बनेको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पहिला उपसभामुखको राजीनामा वा नयाँ सभामुखको चयन भन्नेमा समस्या देखिएको छ ।
आजबाट मौसममा सुधार हुने
काठमाडौं, पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट विस्तारै सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको उक्त प्रणाली आज उत्तरपूर्वी भू–भाग हुँदै बाहिरिने मौसमविद् सजिना
भारतीय नागरिकको हत्या अभियोगमा सात जना पक्राउ
सिन्धुपाल्चोक– एक भारतीय नागरिकको हत्या अभियोगमा सात जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । भारतको विहार घर भई पर्सा जिल्ला पोखरीया नगरपालिका–८ बस्दै आएका २७ वर्षीय राजकुमार मुखियाको हत्या अभियोगमा वीरगञ्ज

कनौडियाले १२ करोड तिरे, ६ करोड बाँकी
काठमाडौँ । उखु किसानको १८ करोड रुपैयाँ तिर्न बाँकी राखेका काँग्रेस सांसद एवं उद्योगी वीरेन्द्र कनौडियाले १२ करोड रुपैयाँ उखु किसानहरुको खातामा जम्मा गरेका छन् । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै ‘उखु किसानहरुको खातामा १२

नेपाली समाजमा आजदेखि श्रीस्वस्थानी व्रत शुरु
काठमाडौं, २५ पुस। नेपाली समाजमा आजदेखि घरघरमा परम्परागत श्रीस्वस्थानी व्रत शुरु भएको छ । निष्ठा र भक्तिपूर्वक श्री स्वस्थानीको व्रत गरेमा दुःखकष्ट नाश भई परिवारमा सुखसमृद्धि आरोग्य र सुसन्तान प्राप्त हुने विश्वास छ । हरेक वर्षको

खाडीमा ११ लाख नेपाली जोखिममा ,विमान चार्टर्ड गरेरै मध्यपूर्वबाट नेपालीको उद्धार गर्ने तयारी!
इरान र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने भएका छन् । इराकलगायत मुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहे पनि संकट थपिँदै जाँदा उनीहरूको उद्धार गर्न तयारी हालतमा बस्नुपर्ने निष्कर्ष

प्रदेश ३ को बाग्मती र राजधानी हेटौंडा राख्ने संसदीय दलको निर्णय
हेटौंडा,प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा हुने निश्चित भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ । शुक्रबार

विप्लव समूहका जिल्ला नेता पक्राउ
नवलपरासि,सङ्गठित अपराध र बम विस्फोट मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य मोहन सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–४ निवासी २६ वर्षीय सापकोटालाई आज इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले

तनहुँमा बस दुर्घटना, एकको मृत्यु, १७ घाइते
तनहुँ ,पाल्पा रामपुरबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको घिरिङ गाउँपालिका–१ का करिव २० वर्षीया मुना थापा छिन्। दुर्घटनामा १७ जना घाइते भएका छन् भने दुईजना गम्भीर घाइते रहेको

