समाचार Archive

ओमानका सुल्तान काबूस बिन सैद अलीको निधन

काठमाडौं,ओमानका सुल्तान (राजा) काबूस बिन सैद अलीको निधन भएको छ। उनको ७९ वर्षको उमेरमा निधन भएको हो । क्यान्सरबाट पीडित सुल्तान काबूस गत महिना बेल्जियममा उपचार गराएर स्वदेश फर्किएका थिए । सुल्तान काबूसको शुक्रबार बेलुका निधन

अस्ट्रेलिया प्रधानमन्त्री मोरिसनलाई बर्खास्त गर्न माग प्रदर्शन

काठमाडौं- अस्ट्रेलियामा प्रधानमन्त्री स्कट मोरिसनलाई बर्खास्त गर्न माग गर्दै नागरिक सडकमा उत्रिएका छन् । सिड्नी, मेलबर्न, ब्रिसबन लगायतका शहरमा ‘युनि स्टुडेन्टस फर क्लाइमेट चेन्ज’ नामक संस्थाले प्रदर्शनको आयोजना गरेको थियो ।प्रदर्शनकारीहरुले ‘स्याक स्कोमो’ अर्थात स्कट मरिसनको

चुनावको बाचा पूरा गर्छौं-मन्त्री मगर

कञ्चनपुर- खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले निर्वाचनका बेला मतदातासँग गरिएका वाचा पूरा हुँदै जान थालेको बताएकी छन् । आज (शुक्रबार) कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुईमा त्रिपुरासुन्दरी मन्दिरको शिलालेखको अनावरण गर्दै उनले नागरिकको जीवनस्तरमा सकारात्मक सुधार ल्याउनका

सङ्गीतबाट निको हुन्छन् धेरै रोग

सङ्गीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ, तर यो अनौठो कुरा भने होइन । विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये सङ्गीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो । बौद्धका शान्तरत्न शाक्यले यसलाई

भारतले प्रतिबन्ध लगाएयो पाम तेलमा

आयात नीति संशोधन गर्दै भारतले पाम तेलमा प्रतिबन्ध लगाएपछि दुई दिनयता नेपालबाट हुने यसको निर्यात ठप्प छ । यही बुधबार भारतको वाणिज्य विभागले १५११९० नम्बरको एक्जिम कोडसहितको पाम तेल आयातमा प्रतिबन्ध लगाउने नीति अख्तियार गरेपछि यसको

इरानको क्षेप्यास्त्र प्रहारबाट युक्रेनि विमान खसेको प्रमाण भेटिएको दाबी

एजेन्सी, इरानी क्षेप्यास्त्रका कारण युक्रेनको एउटा यात्रुवाहक विमान बुधवार तेहरानमा दुर्घटनाग्रस्त भएको सङ्केत उपलब्ध प्रमाणले गरेको पश्चिमा देशका नेताहरूले बताएका छन्। उनीहरूका अनुसार त्रुटिवश त्यसो भएको हुन सक्छ।क्यानडा र युकेका नेताहरूले उक्त विमान दुर्घटनाको सम्बन्धमा पूर्ण

आमासंगको अवैध सम्बन्ध लुकाउन छोराले गरे बाबुको हत्या

भोजपुर, भोजपुरमा एक युवाले आफ्नो सौतेनी आमासंगको अवैध सम्बन्ध लुकाउन बाबुको ज्यान लिएका छन् ।भोजपुर नगरपालिका ११ आम्तेकका ६५ वर्षीय हरिबहादुर राईले सौतेनी आमासंग मिलेर आफ्ना बुवाको ज्यान लिएका हुन् । उनको सौतेनी आमा ५६ वर्षीया

विप्लव नेकपाद्धारा जिएमआरको कार्यालयमा बम बिस्पोट

अछाम, माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा लिएकाे जिएमआर कम्पनीको कार्यालयमा आक्रमण भएको छ । शुक्रबार साझ अछामबाट आएका विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुले उक्त कार्यालयमा बम प्रहार गरेको सूचना प्राप्त भएको छ। अछामको तुर्माखाद गाउँपालिकाबाट गएको

उपमहानगरपालिका अन्तर्गतका वडा अध्यक्ष र सचिबको सपथ ग्रहण सम्पन्न

नेपालगञ्ज, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को नेपालगञ्ज उपमहानगर कमिटी अन्तर्गतका वडाका अध्यक्ष र सचिवहरुको शुक्रबार सपथग्रहण भएको छ ।नेकपाका केन्द्रीय सदस्य महेश्वर गहतराज र पूर्णाकुमारी सुवेदीको उपस्थितीमा जिल्ला अध्यक्ष आईपी खरेलले सवै वडाका अध्यक्ष र सचिबहरुको सपथग्रहण

धन्न बच्यो ज्यान, संयोगले रोकियो दुर्घटना

बझाङ, धनगढीबाट बझाङको चैनपुरका लागी यात्रु लिएर जादै गरेको बस ठुलो दुर्घटनाबाट जोगिएको छ ।बिहिबार बझाङको चैनपुरको लागी धनगडीबाट ४० यात्रु लिएर छुटेको ना ४ ख ६५६३ नम्बरको यात्रु बाहक बस भयङकर दुर्घटनाबाट जोगिएको हो ।