समाचार Archive

उद्योग बाणिज्य संघको चुनावी रौनक,अध्यक्षका लागि चुन्नाको उम्मेदवारी
नेपालगञ्ज,नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्नाले शनिबार उम्मेदवारी दर्ता गराएका छन । समावेशी प्यानलको सचिवालय न्यूरोडबाट जुलुससहित बाणिजय संघको कार्यालय पुगेर चुन्नाले उम्मेदवारी दर्ता

पुतलीसडकमा एटीएम मेसिन फोडिरहेकाे बेला एक जना पक्राउ
काठमाडौं,एटीएम मेसिन फोडिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जाजरकोट त्रिवेणी नगरपालिका-६ घर भएका २४ वर्षीय तिलक खड्कालाई एटिएम मेसिन फोडिरहेको अवस्थामा शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२८ पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको

विप्लवले कारबाही गरेका कार्की सत्तारुढ नेकपामा प्रवेश
काठमाडौं, पार्टी विरोधी गतिविधि गरेको भन्दै कारबाहीमा परेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रबेश गरेका छन् ।शनिबार सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना गरेको कार्यक्रममा
फेरि चितवनमा मृत गैंडा फेला
चितवन ,चितवनमा फेरि एक गैंडा मृत अवस्थामा भेटिएको छ । बिहान करिब ८ वजे चितवन राष्ट्रिय निकुञ्ज भित्र घडगाई पोष्ट नजिक गैंडा मृत अवस्थामा भेटिएको हो । रंगोली घोलमा गढेको अवस्थामा रहेकाले भाले वा पोथी

चितवनमा फेरि अर्को गैंडा मृत फेला
चितवन, चितवनमा फेरि एक गैंडा मृत अवस्थामा भेटिएको छ । बिहान करिब ८ वजे चितवन राष्ट्रिय निकुञ्ज भित्र घडगाई पोष्ट नजिक गैंडा मृत अवस्थामा भेटिएको हो ।रंगोली घोलमा गढेको अवस्थामा रहेकाले भाले वा पोथी के हो
के सचिवालय बैठकले आज चयन गर्ला र सभामुख ?
काठमाडौं,सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको हो । बैठकमा सभामुखको उम्मेदवार बारे छलफल हुनेछ । आइतबार प्रतिनिधिसभा बैठक बस्दैछ । त्यसअघि सभामुखको
गोंगबुबाट पेस्तोलसहित दुई जना पक्राउ
काठमाडौं– काठमाडौँको गोंगबुबाट दुई जना हतियारसहित पक्राउ परेका छन् । कारमा हतियार लुकाइएर ल्याएको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले शनिवार गणेशमान चारनाथ नगरपालिका ७ धनुषाका २४ वर्षीष धर्मेन्द्र पासवान र विष्णुपुर गाउँपालिका ६

अब छाउपडी प्रथाविरुद्ध विद्यार्थीलाई पढाइदै
मुगु,मुगुका विद्यालयमा अध्यनतरत विद्यार्थीलाई छाउपडी प्रथाका विरुद्ध कानूनमा भएका व्यवस्थाबारेमा प्रहरीले विद्यार्थीलाई प्रशिक्षण दिइएको छ । श्री महाकाली नमूना माध्यामिक विद्यालय गमगढी मुगुमा कक्षा ८ देखि १० कक्षासम्म अध्यनरत विद्यार्थीलाई प्रहरीले छाउपडी प्रथाका विरुद्ध मौजुदा कानूनका

सल्यानमा ट्रक दुर्घटना एक जना मृत्यु
सल्यान,मालबहाक ट्रक दुर्घटना हुँदा सल्यानमा चालकको मृत्यु भएको छ। सल्ली चौरजहारी सडकखण्डअन्तर्गत बनगाड कुपिन्डे नगरपालिका ४ कोलखोला भाटमारे नजिकै ना४ख ८८७० न ट्रक शुक्रबार राति दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा सुर्खेत भेरीगंगा

पार्टी एकता पुसभित्र नभए कुरेर बस्दैनौं : अध्यक्ष थापा
भक्तपुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताएका छन् । राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष थापाले पुसभित्र राप्रपा संयुक्तसँग एकीकरण नभए महाधिवेशनको

