समाचार Archive

थारु भाषाको चर्चित गित ‘जोरसे बजैबु मन्दरा’को छायाङकन सम्पन्न

नेपालगन्ज, जोरसे बजैबु मन्दरा तु नचहो लेहगा फारके भन्ने बोलको थारु म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ ।बारबर्दिया नगरपालिका १० सेमरहवा र वडा नं. ११ बेलभारमा उक्त गितको छायांकन सम्पन्न भएको हो । थारु समुदायको महान

अदालत पुर्‍यायो’१५ हजार घुसले

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय यज्ञभूमि धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक कालिचरण पञ्जियारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाइ दिएबापत रु १५ हजार

लागुऔषध सहित २ पक्राउ

भद्रपुर (झापा) .भारतबाट लागु औषध नेपाल भित्र्याउने दुई युवक पक्राउ परेका छन्। भारतबाट अफिम नेपाल भित्र्याउने क्रममा झापाको अर्जुनधारा नगरपालिका–१ का ३१ वर्षीय राजकुमार दाहाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले

पाकिस्तानको एक मस्जिदमा भयङ्कर विस्फोट, डीएसपी सहित १४ को मृत्यु

एजेन्सी, पाकिस्तानमा बलूचिस्तान प्रान्तको क्वेटा सहरको एक मस्जिदमा भएको बम विस्फोटमा कम्तिमा १४ मानिसको मृत्यु भएको छ । घटनामा २१ घाइते भएका छन् ।आक्रमणमा केटा सहरको डीएसपी अमानुल्लाह पनि मारिए । सहरको सिभिल हस्पिटलका एक प्रवक्ताका

एनसेलको टावरमा आगजनी

म्याग्दी मालिका गाउँपालिका–१ निस्कोटमा रहेको एनसेलको टावरमा आगजनी गरिएको छ। शुक्रबार राति करिब १ बजेको समयमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए। आजगनीबाट टावरका उपकरणहरुमा क्षति पुगेको छ। आगजनी

किन पाक्छ बच्चाको कान ? जोगाउने ८ उपाय

काठमाडौं,कानमा सबैभन्दा बढि देखिने समस्या भनेको पाक्ने हो । यो जुनसुकै उमेरका मानिसलाई हुन सक्छ। तर, यस समस्याबाट बढि मात्रामा बालबालिका प्रभावित हुने गर्दछन् । सामान्यतया कानभित्र संक्रमण वा चोट लाग्दा त्यहाँबाट तरल पदार्थ बग्नुलाई कान

ट्रकको ठक्करबाट बालिकाको मृत्यु, २२ घाइतेको उपचार हुँदै

तनहुँ ,पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका नयाँपुलमा शुक्रबार डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट सडकछेउ हिँड्दै गरेकी गोरखा पालुङटार की १० वर्षीया सुरता परियारको मृत्यु भएको छ। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला

सञ्चारविहीन कर्णालीका पाँच जिल्ला वर्षा र हिमपातले

डोल्पा, कर्णाली प्रदेशको जुम्ला, हुम्ला, मुगु, कालीकोट र डोल्पा जिल्ला सञ्चारविहीन भएका छन्। निरन्तरको हिमपात र वर्षाले उक्त जिल्लामा ल्याण्डलाइन, मोबाइल फोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो। डोल्पा, कालीकोट र जुम्लामा दुई दिनदेखि टेलिफोन र

घट्यो प्याजको मूल्य ,

काठमाडौं ,भारतले नेपालतर्फ हुने प्याज निर्यातमा खुकुलो गरेपछि मूल्य पनि अप्रत्याशित रूपमा घट्न थालेको छ। एक सातायता मुलुकभर प्याजको मूल्यमा भारी गिरावट आएको छ। वीरगन्ज र काँकडभिट्टामाजस्ता सीमावर्ती बजारमा सरदर प्रतिककिलो १०० रुपैयाँमा किनबेच भइरहेको समाचार

नेपालमा भित्रियो पार्टी बस,

काठमाडौं ,डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाइफाई, डान्स फ्लोर, एयर कन्डिसन, शौचालय आदिको सुविधा रहेको बसमा यात्रा गर्नुभएको छ? छैन भने अनुभव लिन तयार हुनुहोस्। यस्तै आले अन्तर्क्रियात्मक गतिविध समेटिएको पार्टी बस पहिलो पटक काठमाडौं भित्रिएको