समाचार Archive

१४ मुलुकका २९ वायुसेवा नेपालमा उडान भर्दै
भारतको विस्तार र कुवेतको जजिरा एयरवेजले भर्ने वायुसेवा कम्पनीको संख्या २९ पुगेको छ । नेपालसहित विश्वका १४ मुलुकका २९ वटा एयरलाइन्सले नेपालमा उडान भर्दै आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार

जानकी गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न, ९ वटा संशोधन प्रस्ताव पारित
नेपालगन्ज,बाँके, जानकी गाउँपालिका बाँकेको सातौं विशेष गाउँसभा बिहीवार सम्पन्न भएको छ । विभिन्न ९ वटा संशोधन प्रस्तावहरु सर्वसहमतिमा पारित गर्दै गाउँपालिकाको बिशेष गाउँसभा गाउँपालिकाकाे कार्यलय खजुराखुर्दमा सम्पन्न भएको हो । गाउँसभामा बोल्दै अध्यक्ष रामनिवास यादवले नेपाल

अध्यक्ष सेजुवालले गरे निमार्णधिन योजनाहरुको अनुगमन
कालिकोट,कालिकोट पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले गाउँपालिकामा निमार्णधिन योजनाहरुको अवलोकनका साथै अनुगमन गरेका छन । पचालझरना गाउँपालिका भित्रका बिभिन्न निमार्णधिन योजनाहरु अनुगमन गरेका हुन । अध्यक्ष सेजुवालले वडा ४ साल्थे मर्म सिचाई कुलो र फडेच्छा हाइटेक

मासुभात VS आँसुभात
‘ओहो सुवर्णशम्शेर कत्रो धनी मानिस कलकत्तामा तपाईंले देख्नु नै भएको छैन् । भान्छाघर जहाँ चौबीसै घण्टा भान्छे बसेर पकाइरहन्थे । किसिम किसिमका नोकरहरु । जहाँ गएपनि घर, व्यापारिक केन्द्र र उहाँको पुस्तकालय पनि भव्य थियो ।
१० दिनपछि शव फेला, ७ अभियुक्त पक्राउ
काठमाडौ । पुस ६ गते राति ११ बजे सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका लामाटोल बस्ने पूर्णबहादुर तामाङको घर ढलान गरेर ना. ७ त २०९५ नम्बरको ट्र्याक्टर चढेका राजकुमार मुखिया बेपत्ता भए । भारतको बिहार स्थायी घर भएका

डोल्पामा सरकारी गाडी दुई लाख खर्च गरेर टुइनबाट तारियो
डोल्पा ,डोल्पामा पहिलो पटक तुइन तारेर सरकारी गाडी भित्र्याइएको छ। कर्णाली प्रदेश भौतिक पूर्वाधार कार्यालय डोल्पाले ‘कर्णाली प्रदेश ०२, ००१ झ’ नम्बरको सरकारी गाडी (बोलेरो जीप) भित्र्याएको हो। कार्यालयले २७ लाखमा खरिद गरेर उक्त गाडी डोल्पा

सूचना आयोगका आयुक्तलाइ आयुक्तद्वारा शपथ
काठमाडौं- राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रमुख आयुक्त महेन्द्रमान गुरुङले शपथ लिएका थिए भने आयुक्तद्वय

मुग्लिन सडक पूर्ण सञ्चालन
चितवन,नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । पहिरो नियन्त्रणको काम सकिएसँगै सडक पूर्णरूपमा सञ्चालन गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले जानकारी दिए ।दिउँसोको समयमा दैनिक चार घण्टा सवारी साधन रोकेर पहिरो नियन्त्रणको
अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा सामेल हुँदैनः मन्त्री पोखरेल
कास्की,उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि प्रकारको अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा नेपाल सामेल नहुने बताएका छन् । प्रेस संगठन नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले उक्त

विश्व सम्पदा क्षेत्रमा धुम्रपान र मदिराजन्य बिक्री
काठमाडौं, विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक तथा पुरातात्विक वसन्तपुर–हनुमानढोका दरबार क्षेत्रमा धुम्रपान र मदिराजन्य वस्तु बिक्री गर्ने पसलहरू सञ्चालन गरेको पाइएको छ। यस क्षेत्रको लक्ष्मी मन्दिरमा बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म चुरोट, सुर्ती जस्ता अखाद्य वस्तुहरु

