समाचार Archive

नासुको जागिर लगाइदिने भन्दै ठगी गर्ने एक युवक पक्राउ

कैलाली, प्रहरीले कैलालीबाट युवतीलाई जागिर लगाइदिने भन्दै ठगी गर्ने एक युवकलाई आज पक्राउ गरेको छ ।डोटी जिल्ला साविकको कालिका स्थान गाविस–२ घर भई कैलालीको गोदावरी नगरपालिका–२ बस्दै आएका २७ वर्षीय तुलाराम कोलीलाई ठगी आरोपमा पक्राउ गरिएको

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ, बाजुरा केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति ८ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो । केन्द्रका अनुसार जिल्लाको रुगिन भन्ने स्थान आसपास केन्द्रबिन्दु भएर ४.६ रिक्टरस्केलको भूकम्प

नेता ढुंगानाको पहलमा खाद्यान्न बितरण

अछाम, सिचाइको अभापका कारण धान रोप्न नपाएर भोकमरीको समस्या खेपिरहका मंगलसेन नगरपालिका स्थानिय बासिलाई नेपाली काङग्रेश अछामका पाटी उपसभापति चन्द्र प्रसाद ढुंगानाको पहलमा अाज खाद्यान्न बितरण गरिएको छ ।आइतबार एक अौचारिक कार्यक्रमका बिच नगरपालिकाको वडा.न. १३

पञ्चदेवल नगरपालिकाले माग्यो कर्मचारी

अछाम, अछामको पंञ्चदेवल विनायक नगरपालिकाले अाउदाे असार मसान्तसम्मका लागि २१ जना करार कर्मचारीमा गरेको छ । शुक्रबार नगरपालिकाद्धारा पहिलो पटक सुचना जारी गरी आवस्यक कर्मचारीको लागी आवेदन खुला गरिएको हो । नगरपालिकाले सव-इन्जिनियर १ जना, असिस्टेन्ट-सव

प्रहरीलाई देख्दा छाउगोठमा बसेका महिलाले यसरी कसे टाप

अछाम, महिलाहरुलाई मासिक धर्म भएको समयमा छाउगोठमा राख्दा महिलाहरुले ज्यानै गुमाउने गरेका घटना घट्दै गएकाले जिल्लामा पछिल्लो पटक गृह मन्त्रालयले निर्देशन दिएपछि प्रहरीको सक्रिएतामा छाउगोठ भत्काउने काममा तिव्रता दिईएको छ ।जिल्लाभर प्रहरी र स्थानिय जनप्रतिनिधिको सक्रिएतामा

कुपिण्डेमा आगलागिबाट एक घर जलेर नस्ट, ५० लाख बराबरको क्षति

सल्यान, सल्यानमा एक घरमा आगलानी हुँदा घर जलेर नष्ट भएको छ।जिल्लाको बनगाड कुपिन्डे नगरपालिका-१० का चन्द्रबहादुर बुढाको घरमा आगलागी भएको हो। आइतबार दिउँसो भएको आगलागीबाट घरका रहेका लत्ता कपडा, अन्नपात जलेर नष्ट भएको पीडित बुढाले बताए।

कुसे न्यूज, कर्णाली र कर्मको त्रिवेणी

एउटा सफल रिपोर्टर सक्षम व्यवस्थापक हुन सक्छ कि सक्दैन ? सफल व्यवस्थापक कुशल सम्पादक र दक्ष सम्पादक सामाजिक अभियन्ता हुने सम्भावना कतिको प्रवल रहन्छ ? विगत तीन वर्षका समय यिनै प्रश्नको अग्निपरीक्षामा मेरा दिन बिते ।

रोजगारीका लागि कतार गएका ६० हजार नेपाली फर्किए

काठमाडौं,कतार सरकारले रोजगारीका लागि भित्रिने र बाहिरिने विदेशी श्रमिकको तंथ्याक सार्वजानिक गरेको छ ।कतारको गृह मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो वर्षको तुलनामा नेपालीको संख्या घटेको छ । यसअघि ४ लाख नेपाली रहेकोमा हाल ३ लाख

यौन धन्दाको आरोपमा गेष्ट हाउस संचालिकासहित तीनजना पक्राउ

जनकपुरधाम ,यौन व्यवसाय संचालन गरेको आरोपमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित पेपरमिल रोडमा रहेको सुविधा गेष्ट हाउसकी संचालिकासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले शनिबार राति उक्त गेष्ट हाउसबाट अश्लील क्रियाकलाप गरिरहेका एक महिला र एक पुरुषलाई

आज कहाँको मौसम कस्तो रहने

काठमाडौं, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएकाले देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उत्पयकासहितका क्षेत्रको मौसम सामान्यतया सफा रहे पनि तराईका क्षेत्रमा हुस्सु तथा कुहिरो लाग्ने महाशाखाले जनाएको