समाचार Archive

अन्नपूर्ण आधार शिविरबा घुम्न गएका ४ कोरियन र २ नेपाली शिविरबाट बेपत्ता

कास्की,अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित

अवैध क्रसर उद्योग : जनप्रतिनिधिदेखि गुण्डासम्मको संलग्नता

काठमाडौं,रोडा, ढुङ्गा तथा बालुवा चोरी निकासी र अवैध क्रसर उद्योग सञ्चालनमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता र प्रहरीद्वारा आरोपित गुण्डाको संलग्नता बढ्दै गएको छ । सोही कारण यस्ता उद्योग व्यवसायविरुद्ध आवाज उठाउनेहरू असुरक्षित हुन थालेका

दिनभर छाउगोठ भत्काउने कार्यमा व्यस्त जनप्रतिनिधि राति आफै छाउगोठमा !

काठमाडौं, कर्णाली र सुदूरपश्चिमका स्थानीय जनप्रतिनिधि छाउगोठ भत्काउन प्रहरीसँगै गाउँगाउँ हिँडेका छन्, तर, समाजका यिनै अगुवा महिला आफै भने छाउगोठमै बस्न बाध्य छन् । अछामको बान्नीगढी–जयगढ गाउँ कार्यपालिकाले २५ पुसमा गाउँपालिकाभरिका छाउगोठ भत्काउने निर्णय गरेको थियो

तामाकोसी गाउँपालिकामा जनप्रतिनिधिको विवादले विकाशका काममा अवरोध

रामेछाप, रामेछाप लिखु तामाकोसी गाउँपालिकामा जनप्रतिनिधिको विवादले विकासका काम रोकिएको छ ।स्थानीय सरकार आएपछि पछाडि पारिएका क्षेत्र र वर्गका लागि अवसर आउँछन् भन्ने अपेक्षा नागरिकमा थियो । तर दुई वर्षभन्दा धेरै समय बित्दा पनि विकास निर्माणका

अब सफ्टवेयरबाटै देशभरको खानेपानीको अवस्था थाहा पाइने

काठमाडौं, खानेपानी मन्त्रालयले देशैभरिकाे खानेपानीको अवस्थाबारे जानकारी लिन सकिने सफ्टवेयर प्रयोगमा ल्याउने भएको छ । मन्त्रालयले खानेपानी आयोजनाको अवस्था, आयोजनाको सुचारुपना, दिगोपना र पहुँचबाहिर रहेका उपभोक्ताबारे डिजिटल तथ्याङ्क, जानकारी र सूचना दिने उद्देश्यले वेबमा आधारित सफ्टवेयर

समावेशी प्यानललाई जिताउन घरदैलो अभियानमा बाँकेका महिला उद्यमी

नेपालगन्ज, अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानललाई जिताउन महिला उद्यमीहरु सक्रियतापूर्र्वक लाग्नु भएको छ ।रचना श्रेष्ठको संयोजकत्वमा गठन भएको महिला परिचालन समितिले समावेशी प्यानलका उम्मेदवारलाई बिजयी बनाउन घरदैलो, आन्तरिक रणनीति र ब्यापक प्रचार प्रसार गर्ने

कर्णाली प्रदेशको बिकास र समृद्धिका लागि ‘कर्णाली विकास परिषद् बैठक’ हुँदै

सुर्खेत, कर्णाली प्रदेशको विकास र समृद्धिका लागि राजधानी सुर्खेतमा पहिलो पटक ‘कर्णाली प्रदेश विकास परिषद्’को बैठक हुने भएको छ ।कर्णाली प्रदेश सरकारले यही माघ १० गते सुर्खेतको शुभ होटेलमा विकास परिषद्को बैठक आयोजना गर्ने भएको हो

हिउँ पहिरोले मनास्लु पदमार्ग अबरुद्ध, स्थानीय त्रसित

गोरखा , लगातार परेको भारी हिमपातपछि प्रसिद्ध मनास्लु पदमार्गको बिभिन्न चार ठाउँमा पहिरो गएको छ। मनास्लु पदमार्गअन्तर्गत पर्ने चुमनुब्री गाउँपालिका २ स्थित तीन ठाउँमा र ४ स्थित एक ठाउँमा हिउँ पहिरो गएको हो। गाउँपालिका २ का

मुलुक समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यकः मुख्यमन्त्री पौडेल

काठमाडौं, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपालको महान यात्रा तय गर्न सबै निकाय सक्रिय भएर लाग्नुपर्ने बताएका छन् । संघीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा आजबाट हेटौँडामा शुरु भएको ‘विकास र समृद्धिमा अन्तर

वेवारिसे महिलाको ६३ दिनपछि उद्धार

भद्रपुर ,भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा रहेकी एक बेवारिसे महिलाको ६३ दिनपछि शुक्रबार उद्धार गरिएको छ। शारीरिक रूपमा असक्त रहेकी ती महिलालाई झापाका मानव अधिकारकर्मीले उद्धार गरेका हुन्। महिलालाई उद्धार गरी शुक्रबार नै संरक्षणका लागि इटहरीस्थित ‘माया