समाचार Archive

बन्द हुने भयो नेपाल टेलिकमको सीडीएमए सेवा

काठमाडौं, ग्रामीण क्षेत्र लक्षित नेपाल टेलिकमको कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) सेवा बन्द हुने भएको छ । विश्वव्यापी रूपमै सीडीएमए प्रविधिको विकास रोकिएकाले यसको सेवा बन्द गराउने प्रक्रिया अगाडि बढाइएको टेलिकमले जनाएको छ । करिब १५

अब हवाई क्षेत्रमा तीन खर्ब पैँतीस अर्ब लगानी

काठमाडौं, आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब ३५ अर्ब रुपियाँ लगानी गरिने भएको छ । यसबाट नेपालको हवाई क्षेत्रले अतुलनीय फड्को मार्ने सम्बद्ध निकायको विश्वास रहेको छ ।नागरिक उड्डयन प्राधिकरणद्वारा बुधबार

लसुनको मूल्य ३ सय ५० रुपैयाँले बृद्धि

काठमाडौं, पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ । गत २२ पुषमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । पछिल्लो एक महिनामा

नेपाली सेनामा १५० सेकेन्ड लेफ्टिनेन्ट लागी नयाँ भर्ना आवहान

काठमाडौं, नेपाली सेनामा रिक्त रहेको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट्र) को नयाँ भर्ना खुलेको छ । नेपाली सेनाले आज विज्ञापन खुलाउँदै १५० सेकेन्ड लेफ्टिनेन्ट माग गरेको हो । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले

अन्ततः महाअभियोगबाट राष्ट्रपति ट्रम्पले पाए सफाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगबाट सफाइ पाएका छन्। उनको पार्टी रिपब्लिकनको बहुमत भएको माथिल्लो सदनले सफाइ दिएको हो । १८, डिसेम्बर २०१९ मा विपक्षी पार्टी डेमोक्रेटको बहुमत रहेको अमेरिकी संसदको तल्लो सदनले ट्रम्पमाथि शक्तिको दुरुपयोग र

बाजुरामा भाइरल ज्वरोले २ जनाको मृत्यु

बाजुरा,बाजुराको स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ । गाउँपालिका–१ साप्पाटा जोरुका ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावलको ज्वरोले मृत्यु भएको वडाध्यक्ष जनकबहादुर रोकायाले जानकारी दिए । घरका पाँच जना बिरामी

बागेश्वरी गुठि प्रकरणः रोकियन स्थानीयको आक्रोश,टायर बालेर प्रदर्शन

नेपालगन्ज,बाँके इन्द्रपुर ३ क अन्तर्गत पर्ने ८४ विघा जग्गा बागेश्वरी गुठीको नभएर व्यक्तिगत भएको भन्दै जग्गाधनी स्थानीय बासिन्दाले टाएर बालेर नेपालगन्जमा प्रदर्शन गरेका छन् । सार्वजनिक सरकारी र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले दिएको सिफारिसका आधारमा

Interaction on Jammu Kashmir Dispute in Kathmandu

Kathmandu : Pakistan Embassy to Nepal have organized round table talk programme on Wednesday on the occasion of the Kashmir Solitary day in Kathmandu. The topic of round table interaction programme was ‘Jammu Kashmir Dispute :

बेहुलीको घर पुग्न नपाइ बाटोमै बेहुलाको गोली हानेर हत्या

लखनउ, भारतको उत्तरप्रदेश राज्यको आजमगढमा बिहेका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गरेका बेहुलाको हत्या भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कारमा सवार बेहुलालाई मोटरसाइकल चढेका आएको समूहले बोटोमै गोली हानेर हत्या गरेको हो । मेहनगर थाना

मुद्दा फर्छ्योटमा सर्वोच्चको नयाँ व्यवस्था

काठमाडौं,सर्वोच्च अदालतमा मुद्दाको बढ्दो कार्यबोझको सम्बोधन तथा पुराना मुद्दाहरुको फर्छ्योटलाई प्रभावकारी बनाउन पेसी व्यवस्थापनको कार्य प्रारम्भ गरिएको छ । सर्वोच्च अदालत नियमावली र न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना लक्ष्यमा पुग्ने मुद्दा/रिटको सुनुवाईका लागि दुई चरणको पेशी