समाचार Archive

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए

काबुल,अफगानिस्तानमा संयुक्त सुरक्षा अभ्यासका क्रममा अफगान सैनिकको पोसाक लगाएका एक व्यक्तिले अमेरिकी तथा अफगान सैनिकलाई लक्षित गरी आक्रमण गर्दा कम्तीमा दुई अमेरिकी सैनिक मारिएका छन् । अफगानिस्तानको ननगरहार प्रान्तमा संयुक्त सैनिक अभ्यासका क्रममा अफगान सैनिकको पोसाक

प्रधानमन्त्री अस्वस्थका कारण नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार डाकिएको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको स्वास्थ्य अस्वस्थताका कारणले नेकपाको सचिवालय बैठक स्थगित भएको हो। पार्टी एकताको प्रक्रियाबारे छलफल गर्नको लागि डाकिएको बैठक स्थगित भएको प्रधानमन्त्रीको प्रेस संयोजक सूर्य

फागुनदेखि नारायणीमा पानीजहाज चल्ने, टिकट बुकिङ अनलाइनबाटै

चितवन, नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप सानो पानीजहाज सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं,पाँचथर, सिन्धुली, चितवन र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । पाँचथर, फिदिम नगरपालिका-४ थापाटारस्थित सडकमा ग.१ त ३७९९ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा चालक माझिटार बस्ने

घाम ताप्ने क्रममा लडेर शिक्षकको मृत्यु

मुगु ,नुहाइधुवाइ गरेर घाम ताप्न बसेका शिक्षकको लडेर मृत्यु भएको छ। खत्याड गाउँपालिका–३ बुगागाउँस्थित कालिका माविमा कार्यरत शिक्षक २७ वर्षीय जयबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ। शाही बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरका हुन्। जिल्ला प्रहरी कार्यालय

विद्युत् विस्तारका लागि ११ हजार रूख कटान

संखुवासभा,संखुवासभामा निर्माण भइरहेका विभिन्न विद्युत् आयोजनाका कारण ११ हजारभन्दा बढी रूख काटिएका छन् । नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् परियोजना र २२० को कोशी करिडोर प्रसारण लाइन निर्माणका लागि यति सङ्ख्यामा रूख काटिएका हुन् ।

राप्ती नदीमा व्यवसायी शर्मा बेपत्ता, खोज्न सुरक्षाकर्मी परिचालन

कोहलपुर,बाँकेको राप्तीसोनारी गाउँपालिका १ अगैयास्थित राप्ती नदीमा पिकनिक खान गएका एक व्यवसायी बेपत्ता भएका छन् । बैंकर्स र स्थानीय व्यवसायीहरु शनिबार पिकनिक खान अगैया बजारदेखि केही माथि रहेको झोलुङ्गे पुल नजिक गएका थिए । दिउँसो सवा

नेपालगञ्जमा एक युवकको शवं फेला

नेपालगन्ज, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ६ मा एक युवकको शवं फेला परेको छ । नेपालगञ्ज २२ पुरैनीका २२ वर्षिय मनोज पासीको शवं नेपालगञ्ज बसपार्क नजिकै हुलाकी राजमार्ग छेउमा भेटिएको हो ।  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२, पुरैनीका

दिल्लीमा केजरीवालको पार्टी विजय नजिक

नयाँदिल्ली,  भारतको राजधानीसमेत रहेको दिल्लीमा भएको विधानसभा निर्वाचनको मत सर्वेक्षणले केजरीवालको आम आदमी पार्टीले बहुमत हासिल गर्न सक्ने देखाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ७० सदस्यीय दिल्ली विधानसभामा बहुमतका लागि ३६ विधायक आवश्यक रहेकोको मतदानको मतगणना

टिप्पर चालकसँग लिएको घुससहित ट्राफिक प्रहरीका असई र जवान पक्राउ

बुटवल, रुपेन्देहीको रामनगरस्थित ट्राफिक प्रहरी पोस्टमा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असई) ५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी चौकी खिदिम अर्घाखाँचीमा दरबन्दी भइ ट्राफिक प्रहरी पोस्ट रामनगरमा कार्यरत असई सूर्यबहादुर