समाचार Archive

अफगानिस्तानमा बम आक्रमणमा ५ मारिए

काबुल,अफगानिस्तानको राजधानी काबुलमा गराइएको आत्मघाती बम आक्रमणमा ५ जनाको ज्यान गएको छ । अफगान सरकारको रक्षा विश्वविद्यालयको प्रवेशद्वार नजिक आत्मघाती आक्रमणकारीले विष्फोट गराएको हो । मार्शल फहिम सैनिक विद्यालयको प्रवेशद्वार नजिक गराइएको विष्फोटबाट अरु १२ जना

विकास नै अहिलेको मुख्य प्रथमिकता: मन्त्री भुसाल

बुटवल ,कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले विकास नै अहिलेको मुख्य प्रथमिकता रहेको बताएका छन् । भैरहवामा मंगलबार लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरको भवन शिलान्यास गर्दै संघीय सरकारका मन्त्री भुसालले उत्पादक क्षमताको विकास गर्न सरकारले जोड

गुण्डा नाइके ‘रमेश’लाई १० वर्ष जेल सजाय

काठमाडौं , पटक पटक आपराधिक क्रियाकलापमा जोडिँदै आएका गुण्डा नाइके सुजन पौडेल ‘रमेश बाहुन’लाई १० वर्ष लामो जेल सजाय भएको छ। लागूऔषध कारोबार तथा अवैध हातहतियार बन्दुक र गोली राखेको कसुरमा जिल्ला अदालत काठमाडौं १० वर्ष

चीनमा भाइरसबाट मर्ने १ हजार १६ नाघ्यो

एजेन्सी,  चीनमा कोरोना भाइरसबाट हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएपछि केही वरिष्ठ अधिकारीलाई कारवाही गरेको छ । सरकारले हुबेईको स्वास्थ्य आयोगका पार्टी सचिवलगायत आयोगका प्रमुखलाई कार्वाही गरेको हो । यसरी पद गुमाउनेमा स्थानीय रेडक्रसका डेप्युटी जनरल पनि

निर्माताले सेटमै पारिश्रमिक घटाउन भनेपछि रजनीकान्त हैरान !

दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार रजनीकान्तले अभिनय गरेको ‘दरबार’ असफल भएपछि उनी विवादमा छन् । वितरकहरुले रजनीकान्तसँग मुआब्जा मागिरहेको खबर फैलिएको थियो । निर्देशक ए आर मुरुगाादासको यो फिल्मले कमाल गर्ने अनुमान गरिएको थियो । तर,

लमजुङमा वडाध्यक्षमाथि लाग्यो कुखुरा चोरेको आरोप

लमजुङको बेसीशहर नगरपालिका–९ का निर्वाचित वडाध्यक्ष सरद बरालविरुद्ध कुखुरा चोरीको आरोपमा उजुरी परेको छ । शेसीशहर नगरपालिका–६ चनौतीका कुखुरा पालक किसान सोमबहादुर राउतले वडाध्यक्ष बरालविरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय

कृषिमा वैज्ञानिक भूमिसुधार आवश्यक: मन्त्री अर्याल

काठमाडौं ,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कृषिमा फड्को मार्नका निम्ती व्यवस्थित र वैज्ञानिक भूमिसुधार आवश्यक भएको बताएकी छिन् । मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ुसहकारीमार्फत उद्यमशिलता विकास राष्ट्रिय कार्यशाला कार्यक्रमको

दुर्लभ सेतो कछुवासहित ललितपुरबाट एकजना पक्राउ

काठमाडौं : ३४ वटा दुर्लभ सेता कछुवासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले ललितपुरको पुल्चोकस्थित लबिम मलबाट हरिसिद्धिका २२ वर्षीय डेबिट महर्जनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार निलो-सेतो रंगको कागजको बट्टाभित्र राखेर करिब

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ, नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आज बिहान साढे दश बजे कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हो । आज दिउँसो एक बजे प्रतिनिधिसभा बैठक पनि बस्दैछ । त्यसअगाडि बस्ने कांग्रेस संसदीय दलको

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, यस्ता छन् सुविधा..

काठमाडौं,  नेपाल टेलिकमले आकर्षक योजना सहितको विन्टर अफर घोषणा गरेको छ । कम्पनीको अफरमा भ्वाइस तथा डाटाका विभिन्न आठ प्रकारका प्याकेज रहेका छन् । केही दिनअघिबाटै लागू भइसकेके प्याकेज ३० चैतसम्म उपयोग गर्न सकिने कम्पनीले जनाएको