समाचार Archive

साथीको पोसाकले सिकेको कराते, जसले चुम्यो स्वर्ण पदक

बागलुङ, साथीले दिएको पोसाक लगाएर कराते सिकेको बिर्सेका छैनन्, नवीन रसाइलीले । उनी १२ वर्ष अघिको स्मृतिमा फर्किए, ‘स्कुलका साथीहरु प्रशिक्षण लिन्थे, हामी हेर्न जान्थ्यौं, अरूको देखेपछि खेल्ने रहर जाग्यो, साथीहरुले आफ्ना पुराना पोसाक दिए, त्यही

सिंहदरबार अगाडि किताब प्रदर्शन, नौजना पक्राउ

काठमाडौं,सरकारले किताबमा कर लगाएको विरोधमा सिंहदरबारको पश्‍चिम गेट अगाडि आइतवार अनौठो प्रदर्शन गरिएको छ। किताब पढ्न पनि कर तिर्नुपरेको भन्दै विद्यार्थीहरुको एउटा समूहले प्रदर्शन गर्दा पक्राउ परेका हुन्। प्रहरीले सिंहदरबार अगाडि प्रदर्शनका क्रममा ९ जनालाई पक्राउ

चीनमा रहेका नेपालीलाई फर्काउन मानव अधिकार आयोगको निर्देशन

काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोगले चीनको हुवेईमा रहेका नेपालीलाई नेपाल फर्काउन सरकारलाई निर्देशन दिएको छ। आइतबार आकस्मिक बसेको आयोगको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो। चीनको हुवेई प्रान्तको वुहानमा करिव १८५ विद्यार्थी रहेका छन्। वुहानलाई नेबेल

उपचार गर्न आएकी महिला बलात्कृत, आरोपमा सुरक्षागार्ड पक्राउ

काठमाडौं, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ बिष्णुमतीस्थित हाम्रो फेलोसिप पुनर्स्थापना केन्द्रमा उपचारको लागि आएकी एक महिला बलात्कारको शिकार बनेकी छन् । ती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले केन्द्रका सुरक्षागार्डलाई पक्राउ गरेको छ । उपचारका लागि आएकी ती महिलालाई

प्रधानमन्त्री ओली र अख्तियार प्रमुख आयुक्त घिमिरेको पुतला दहन

डडेल्धुरा,ललिता निवास जग्गा अनियमिता प्रकरणमा पार्टी नेता विजयकुमार गच्छदारलाई षड्यन्त्र पूर्वक फसाइएको भन्दै नेपाल तरुण दल डडेल्धुराले प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको पुतला दहन गरेको छ।

विप्लवका जिल्ला इञ्चार्ज पेस्तोलसहित पक्राउ

बैतडी ,प्रहरीले पेस्तोलसहित प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूह नेकपाको युवा संगठनका बैतडी इञ्चार्जलाई पक्राउ गरेको छ। चन्दा असुली गर्दै आतंक मच्चारहेको भन्ने विशेष सुराकीको आधारमा जिल्ला इञ्चार्ज लोकेन्द्र धामीलाई आइतबार दिउँसो पक्राउ गरिएको हो। दिउँसो ३

के तपाई निद्रा नलागेर हैरान हुनुन्छ ? अपनाउनुस् यी उपाय

आजभोलि धेरै मानिसहरु निन्द्रा नलाग्ने समस्याबाट ग्रस्त बनेका छन् । निद्रा नपर्नुका फरक फरक समस्याहरु हुनसक्छन् । अत्याधिक तनाव या काममा प्रेसरका कारण पनि मानिसहरुलाई राति निद्रा ठिक ढंगमा नलाग्न सक्छ । निद्रा राम्रोसँग नलाग्दा धेरै

बिहेपछि मोटाउछन् महिला ! यसरी घटाउनुहोस वजन

अक्सर तपाई विवाहपछि महिलालाई मोटाएको देख्नु भएको होला । तर विवाहपछि किन महिला मोटाउने गर्दछन् त ? खासमा विवाहपछि महिलामा घरगृहस्थीको कामकाजले दैनिक जीवन बदलिने गर्छ । उनिहरु प्रेम वा विवाहको तनावबाट मुक्त हुन्छन्न् । अब

ओमानसँग नेपालको लगातार दोस्रो हार

काठमाडौँ, अकिब इलियासको शतकमा ओमानले नेपाललाई ८ विकेटले पराजित गरी क्रिकेट विश्वकप लिग २ मा लगातार तेस्रो विजय हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार टस हारेर ब्याटिङममा आएको नेपालले निर्धारित ५० ओभरमा ८

ओमानसँग नेपाल ८ विकेटले पराजित

काठमाडौं ,आईसीसी विश्वकप लिग २ अन्तर्गत अन्तर्गत आइतवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पाहुना टोली ओमानसँग नेपाल ८ विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङमा उत्रिएर ८ विकेट गुमाउँदै नेपालले दिएको २५० रनको चुनौती