समाचार Archive

दैलेखमा भेटिए मलेरियाका बिरामी

दैलेख ,दैलेखमा मलेरियाका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय दैलेखका अनुसार जिल्लामा नौ जना मलेरिया बिरामी भेटिएका हुन्। रोजगारीका लागि पैसा कमाउन भारत गएका मानिसमा लामखुट्टेबाट सर्ने मलेरिया रोग देखापरेको हो। नेपालबाट निवारणको अवस्थामा रहेको यो

किर्ते गरेर मसानघाटको जग्गा प्लटिङ

बाराको उत्तरी क्षेत्रमा राष्ट्रिय प्राथमिकताका आयोजनाहरु धेरै छन् । ठूला आयोजना भएकैले नजिकैका जग्गाको मूल्य पनि आकाशिएको छ भने यससँगै भूमाफियाहरुको चलखेल पनि उत्तिकै बढेको छ । कतिसम्म भने भूमाफियाको एक गिरोहले मसानघाट समेत बाँकी राखेन

७५ हजार घुससहित इन्जिनियर र वडा सदस्य पक्राउ

काठमाडौं, तनहुँको भानु नगरपालिका वडा नम्बर १३ का वडा सदस्य कृष्णबहादुर अधिकारी र नगरपालिकाका इन्जिनियर सुकदेव अधिकारी घुससहित पक्राउ परेका छन् । निर्माण सम्पन्न भएको विद्यालय भवनको भुक्तानीका लागि कार्यसम्पन्न प्रतिवेदन बनाइदिए वापत सेवाग्राहीसँग ७५ हजार

आगलागीका कारण त्रिभुवन विमानस्थलमा उडान र अवतरण सेवा बन्द

काठमाडाैँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी हुँदा उडान अवतरण ठप्प भएको छ। विमानस्थलको डिपार्चरतर्फको भागमा रहेको कफीसपमा आगलागी हुँदा विमानस्थल बन्द भएको टावरले जानकारी दिएको छ। विमानस्थलको टावरका अनुसार आगलागीका कारण यो  आधा घण्टादेखि उडान र अवतरण

गृहमन्त्रीका भाइ नरेशलाई थुन्‍न उच्च अदालतले दियो आदेश

काठमाडौं,उच्च अदालत पाटनले गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई थुनामा राख्न आदेश दिएको छ । थापाविरुद्धको ‘आपराधिक लाभ र संगठित अपराध’ मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश उल्टाउँदै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको

जनयुद्ध दिवसको अबसर पारेर पचालझरनामा बृहत स्वास्थ्य शिबिर

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा २५ औँ जनयुद्व दिवसको  अबसर पारेर निशुल्क बृहत स्वास्थ्य शिबिर हुने भएको छ । पचालझरना गाउँपालिकाको आयेजनामा  जारकोटमा ३ दिने बृहत स्वास्थ्य शिविर आयोजना  हुने भएको हो ।  अपाङग परिचयपत्र वितरणको लागि

त्रिभुवन विमानस्थलमा आगलागी,निभाउने प्रयास जारी

काठमाडौं । त्रिभुवन विमानस्थलमा आगलागी भएको छ । विमानस्थलको कफि सफमा आगलागी भएको विमानस्थलका एसपी दान बहादुर मल्लले जानकारी दिए । टर्मिनलको यात्रु प्रतिक्षालयमा पनि आगलागी छ । उनका आनुसार आगलागी के कारणले लाग्यो अनुसन्धान हुँदैछ

नेपाली सेनामा सैनिक ऐन संशोधन हुँदै

काठमाडौं, सरकारले नेपाली सेनामातहतमा इन्टेलिजेन्स गठनका लागि नियम बनाउने अधिकार माग गर्दै सैनिक ऐन संशोधन प्रस्ताव प्रतिनिधि सभामा दर्ता गराएको छ। सरकारले सैनिक ऐनको दफा १४३ मा संशोधन गरेर इन्टेलिजेन्स गठन तथा सञ्चालनसम्बन्धी नियम बनाउने अधिकार

नहरमा खसेर बालिकाको मृत्यु

बागलुङ, जिल्लाको बडिगाड गाउँपालिकामा नहरमा खसेर एक बालिकाको मृत्यु भएको छ। बडिगाड ५ ग्वालीचौरमा नहरमा खसेर ४ वर्षीया सिजन विकको मृत्यु भएको हो। घरनजिकै आफ्नी आमासँग भाँडा धुन गएका समयमा स्थानीय ग्वालीचौर जलविद्युत आयोजनाको नहरमा खसेकी

समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकता हो : प्रचण्ड

नुवाकोट, नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाज परिवर्तन र समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकतामा रहेको बताए। किस्पाङ गाउँपालिका ३ काहुलेस्थित ऐसेलुभूमे माध्यामिक विद्यालयमा भारतीय अनुदान सहयोगमा निर्माण गरिएको नयाँ भवनको