समाचार Archive

झारफुकको बहानामा बलात्कार, १ जना पक्राउ
कैलाली । १४ वर्षीया किशोरी बलात्कारको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडबाट १ व्यक्ति पक्राउ परेका छन् । बिरामी युवतीलाई झारफुक गर्ने बहानामा युवती बलात्कार गरेको गरेको अभियोगमा घोडाघोडी नगरपालिका–१, हिम्मतपुरका ४५ वर्षीय हरिप्रसाद डगौरा पक्राउ परेको

शक्तिशाली गुप्तचर विभाग बनाउँदै नेपाली सेना
काठमाडौं,नेपाली सेनाले शक्तिशाली गुप्तचर बिभाग बनाउने भएको छ । सरकारले शक्तिशाली र व्यवस्थित सैन्य गुप्तचर विभाग बनाउन अगाडि सारेको विधेयक संसदमा दर्ता भएको छ। रक्षा मन्त्रालयले सैन्य गुप्तचर विभाग गठन गर्नेसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा तयार पारी

मलाई आफ्नैबाट फसाउने षडयन्त्र भैरहेकोछ : सभामुख सापकोटा
सिन्धुपाल्चोक,सभामुख अग्निप्रसाद सापकोटाले आफुलाई आफ्नैबाट फसाउने षडयन्त्र भैरहेको बताएका छन् । गृहजिल्ला सिन्धुपाल्चोकमा शनिबार आयोजना गरिएको सभामुख सापकोटाको बधाइ कार्यक्रममा उनले मुलुकमा दक्षिणपन्थी हावी भएको बताउँदै आफुलाई फसाउन आफ्नै मान्छे लागिपरेको दाबी गरेका हुन्। उनले ती
स्ववियु विद्यार्थी आन्दोलनको मेरुदण्ड हो
विद्यार्थी आन्दोलनको मेरुदण्ड र उत्तराधिकारी संस्था भनेको स्वतन्त्र विद्यार्थी युनियन नै हो । स्ववियु राष्ट्रियताका पहरेदारहरू, लोकतन्त्रका सेनानीहरू र जनजीविकाका पक्षमा विचार ओकल्ने योद्धाहरू जन्माउने उधोग हो । स्ववियु विद्यार्थी हकहित र शैक्षिक रूपान्तरणको पनि मूल

सिन्धुपाल्चोक खाल्डे प्रहरी चौकीमा अज्ञात समूहको आक्रमण, २ प्रहरी घाइते
सिन्धुपाल्चोक,अज्ञात समूहले खाल्डे प्रहरी चौकीमा गए राति आक्रमण प्रयास गरेका गरेका छन् । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०/१२ समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय

देउरालीला बसले जिपलाई ठक्कर दियो, एक जनाको मृत्यु ७ घाईते
कोहलपुर, बसले जिपलाई ठक्कर दिदा एकको मृत्यु ७ घाईते कोहलपुर-सुर्खेत सडक खण्ड अन्तर्गत देउराली नजिकै सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।शुक्रबार बेलुकी कोहलपुरबाट बबईतर्फ जाँदै गरेको भे १ च १६३१ नम्बरको जिपलाई विरीत
संवेदनशील अङ्ग छिनाएर हत्या गरी शव जलाएको आरोपमा २ जना पक्राउ
झापा, संवेदनशील अङ्ग (अण्डकोषसहितको गुप्ताङ) छिनाएर भारतीय नागरिकको हत्या गरी शवलाई जलाएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने भारतीय नागरिक ४० वर्षीय सुवास शेखको हत्यामा संलग्न भएको

‘बम्जन’ पक्राउ गर्न आश्रम पुगेको प्रहरीले समात्यो ‘भोम्जन’ लाई
सिन्धुली, विवादास्पद छवीको तपश्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न सिन्धुलीस्थित आश्रम पुगेको प्रहरीले उनका एक सहयोगीलाई नियन्त्रणमा लिएको छ । ‘आश्रममा रामबहादुर वम्जन भेटिएनन् । उनका निकटका सहयोगी भनेर चिनिने ज्ञानकुमार भोम्जन ‘तोप्तेन’ लाई सोधपुछका लागि नियन्त्रणमा

फूल बोकेर अख्तियार पुगेका साझा पार्टीका १३ नेता-कार्यकर्ता पक्राउ
काठमाडौं, बालुवाटार जग्गा प्रकरणमा सत्तारुढ दलका नेतालाई जोगाउन ‘एक देश, दुई कानुन’ लागू गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि विरोध प्रदर्शन गर्न पुगेका साझा पार्टीका नेता–कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । पार्टीका संयोजक रबिन्द्र
मोदीलाई पाकिस्तानी प्रधानमन्त्री खानले दिए यस्तो चेतावनी
काठमाडौँ,,पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइन्दा कुनै गल्ती गरेमा त्यो उनको अन्तिम गल्ती ठहरिने चेतावनी दिएका छन्। ‘मोदीजी ! तपाईंले ११ दिनमा पाकिस्तानलाई हराउँछौं भन्नुभयो‚’ पाकिस्तानमा एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,

