समाचार Archive
प्रधानमन्त्री ओली झापामा, प्रचण्ड नेपालगञ्ज
काठमाडौं , नेकपाका शीर्ष नेता अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड जिल्ला दौडाहामा निस्किएका छन । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापामा सम्पन्न भएका विभिन्न विकास निर्माणको आयोजनाका लागि दमक पुगेका हुन भने प्रचण्ड पार्टीले

धारिलो हतियार प्रहार गर्ने एक पक्राउ
सुनसरी ,धरान उपमहानगरपालिबाट तीन जनामाथि धारिलो हतियार प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आइतबार बिहान ईलाका प्रहरी कार्यालबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१२ बस्ने २६ वर्षीय शुभराज राई समेत तीन जनालाई धारिलो हतियार
जहाज डिले हुँदा बाबुराम र प्रचण्ड बिच भलाकुसारी !
काठमाडौं त्रिभुवन विमानस्थलबाट बिहान सात बजे उड्नुपर्ने विमानको उडान नहुँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेट भएको छ। बाबुरामले ट्वीटरमा फोटो राख्दै विमान डिले हुँदाको फाइदा भनेर लेखेका छन्। उनले

नारायणीमा ३ गोही मृत भेटिए ७ पासोमा….
चितवन ,राप्ती र नारायणी नदीमा गतवर्ष छाडिएका तीन गोही मरेको अवस्थामा भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन्। निकुञ्जका

यसरी राखिएको छ भक्तपुर क्वारेन्टाइनमा
भक्तपुर,सरकारले कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट ल्याएका नेपालीलाई १५ दिनसम्म राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माण बनाएको छ । सोही क्वारेन्टाइनमा आज (आइतबार) ल्याइएका नेपालीलाई राखिएको छ ।
अष्ट्रेलियामा नेपाली युवतीमाथि छुरा प्रहार
काठमाडौं , अस्ट्रेलियाको व्रिजबेनमा अध्ययनरत एक नेपाली युवतीमाथि छुरा प्रहार भएको छ । क्विन्सल्यान्ड राज्यस्थित व्रिजेबेनमा डेढ बर्षदेखि अध्यनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि शुक्रबार राति छुरा प्रहार भएको हो । छुरा प्रहारबाट कम्मरमुनिको भागमा गहिरो

तीनवर्षदेखि रोकिएको जडीबुटी सङ्कलन खुला गरियाे
बाजुरा, गौमुल गाउँपालिकाले तीनवर्षदेखि बन्द रहेको जडीबुटी सङ्कलनलाई खुला गर्ने निर्णय गरेको छ । शनिबार बसेको सो गाउँ पालिकासभाले सो निर्णय गरेको हो । साविकका मानाकोट र दहकोट गाविसमा वन जङ्गलबाट सङ्कलन हुने जडीबुटी प्रतिबन्ध गर्ने
आज हल्का वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आज हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले जारी गरेको पूर्वानुमानमा पहाडी क्षेत्रका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको हो । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको महाशाखाले जानकारी दिएको छ

पलाताको राडुनेटामा गाडि पुग्यो..
कालीकोटः जिल्लाको पलाता गाउँपालिकाको थिर्पुदेखि राडुनेटा सम्मको ११ किलोमिटर सडकमा गाडि पुगेको छ । स्थानीय तहको निर्वाचनपछि स्थानीय तहमा गाडि संचालन गर्ने पलाता गाउँपालिका पहिलो गाउँपालिकाको रुपमा चिनिएको छ । स्थानीय तहको बजेटबाट गाउँपालिकाले २ वटा

आज २०७६ फागुन ४ गते आइतबारको राशिफल
आज २०७६ फागुन ४ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

