समाचार Archive

दिल्लीमा केजरीवालको पार्टी विजय नजिक
नयाँदिल्ली, भारतको राजधानीसमेत रहेको दिल्लीमा भएको विधानसभा निर्वाचनको मत सर्वेक्षणले केजरीवालको आम आदमी पार्टीले बहुमत हासिल गर्न सक्ने देखाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ७० सदस्यीय दिल्ली विधानसभामा बहुमतका लागि ३६ विधायक आवश्यक रहेकोको मतदानको मतगणना
टिप्पर चालकसँग लिएको घुससहित ट्राफिक प्रहरीका असई र जवान पक्राउ
बुटवल, रुपेन्देहीको रामनगरस्थित ट्राफिक प्रहरी पोस्टमा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असई) ५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी चौकी खिदिम अर्घाखाँचीमा दरबन्दी भइ ट्राफिक प्रहरी पोस्ट रामनगरमा कार्यरत असई सूर्यबहादुर

यसकारण नेकपाको सचिवालय बैठक स्थगित
काठमाडाैँ, नेकपाको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य प्रतिकूल बनेपछि आज बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालय बैठक पनि स्थगित भएको हाे । नेकपाको एकता प्रक्रिया टुङ्ग्याउन आज

फागुनदेखि नारायणीमा सरर पानी जहाज
नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज) सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण
गच्छदारलाई फसाइयो : सभापति देउवा
कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सत्तारुढ पार्टी र सरकारको चाकरी नगर्न आग्रह गरेका छन् । ललिता निवासको जग्गा प्रकरणमा का्रग्रेस नेता विजयकुमार गच्छदारलाई फसाइएको उनको दावी छ । रामेछापको मन्थलीमा शनिवार

दाउरा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु
सिन्धुली, दुधौली नगरपालिका-४ स्थित डकाहा चकमके सडकखण्डको टोड्केमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु र १३ घाइते भएका छन्। मृत्यु हुनेमा दुधौली नगरपालिका-१ गिचियानीका ७० वर्षीय ब्रमहलाल धामीको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक

पौडेल र रेग्मीको नाममा रहेको बालुवाटारको जग्गा सुटुक्क सरकारका नाममा
काठमाडाैँ, ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको तेस्रो दिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको

आज सकिँदै एक महिने स्वस्थानी व्रत
काठमाडौं, पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी वर्त समापन गरिँदै छ। पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको वर्त शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज वर्त समापन गर्न लागेका हुन्। त्यसैदिनदेखि शुरु
भारतबाट कुखुराको मासु तस्करी हुँदै
काठमाडौं ,मागभन्दा उत्पादन बढी भएको जनाउँदै पोल्ट्री व्यवसायीले १० दिन ‘चिक्स होलिडे’ गरे। र, सेटन मेसिनमा सेट गरिएका ‘ह्याचिङ’ अण्डा मंसिर २९ गतेदेखि पुस ६ सम्म नष्ट गर्ने निर्णय गरे। मंसिर २९ देखि पुस ८ सम्म

जमुनाहा नाकाबाट लागूऔषध सहित २ जना पक्राउ
नेपालगन्ज, नेपालगन्जको जमुनाहा नाकाबाट ठुलोमात्रामा लागुअौषध सहित दुई जनालाई पक्राउ गरिएको छ ।शनिबार जमुनाहा नाकाबाट बाईकमा सवार एक जना हेल्मेटमा लुकाई ल्याउँदै गरेको र अर्को स्कुटीको टायर मुनि लुकाएर ल्याउँदै गरेको लागू औषध ब्राउन सुगरसहित दुबै

