समाचार Archive
३० हजार घुस सहित प्रधानाध्यापक पक्राउ
दैलेख, दैलेखको नौमुले गाउँपालिका वडा नं. १ स्थित श्री भैरव मा.वि. नौमुलेका प्रधानाध्यापक घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् । भैरव मावि नौमुलेका प्रअ. नगेन्द्र बहादुर सिंहलाई अख्तियारको टोलीले तीस हजार घुससहित नियन्त्रणमा लिएको हो ।

सांसद पहाडीले गरीन पायक पर्ने केन्द्रमा एसइइको परीक्षा दिलाउन माग
काठमाडौँ पुर्वमन्त्री तथा सासंद सत्या पहाडीले एसइइको परिक्षा बिद्यार्थीलाई पायक पर्ने ठाउँमा दिलाउन आग्रह गरेकी छन । प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य पहाडीले माध्यमिक शिक्षा परिक्षामा सहभागिता हुने बिद्यार्थीहरुलाई आफ्नै परिक्षा केन्द्रमा परिक्षा दिने ब्यबस्था

सरकार चलाउने हैसियत गुमाउँदै ओली
दुई वर्षअघि देशको नेतृत्व लिँदै प्रधानमन्त्री केपी ओलीले सरकारको लक्ष्य ‘सुखी नेपाली, समृद्ध नेपाल’ भएको प्रतिबद्धता जनाएका थिए । त्यसका लागि सुशासन अपरिहार्य रहेको र भ्रष्टाचार निर्मूल नपारेसम्म देश विकास हुन नसक्ने उनको भनाइ थियो ।

नेकपा मालेका महासचिव सिपी मैनाली चढेको जिप दुर्घटनाग्रस्त
काठमाडाैँ, नेकपा मालेका महासविच सिपी मैनाली सवार जिप बिहीबार महोत्तरीको कालापानी भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको छ । मैनाली चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको भ्यानसँग ठोक्किएर
भारतले आफ्ना नागरिकसँगै कोरोना संक्रमित नेपालीको गर्यो उद्धार
काठमाडौं,कोरोना भाइरस संक्रमणको डायमन्ड प्रिन्सेस क्रुज पानीजहाजबाट नेपालीको पनि उद्धार गरिएको छ। भारतले आफ्ना नागरिकसँगै नेपालीको पनि उद्धार गरेको हो यात्रुमा कोरोना भाइरसको संक्रमण देखिएपछि जापानले राजधानी टोकियोमा पानीजहाजलाई नै क्वारेन्टाइनमा राखेको छ। जसमा ६ सय

प्रधानमन्त्री ओलीलाई शेखर कोइरालाको सुझाव : अब राजीनामा दिनुस्
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भेटेर पदबाट राजीनामा दिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमै प्रधानमन्त्रीले डा. कोइरालासँग गरेको भेटवार्तामा राजीनामा दिन आग्रह गरेका हुन् । पार्टीभित्र गम्भीर विवाद उत्पन्न भइरहेका

यस्तो बन्यो डोल्पाको मुडकेचुलामा तिस लाखको मन्दिर !
दुनै, डोल्पाको मुडकेचुला गाउँपालिकामा मन्दिरको नाममा छुटयाइएको बजेटमा हिनामिना गरेको पाइएको छ । मुडकेचुलाको वडा नं ६ मा मन्दिरको नाममा झारा टार्ने काम गरेको पाइएको हो । प्रदेश सरकारकाे आयोजनामा कालिका र नर्कुको सिमाना वडा नं

ठेकेदारले लापरवाही गरेको भन्दै ठेक्का बदर गर्न सासंद गहतराजको माग
नेपालगन्ज, बाके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले राप्तीसोनारि र नरैनापुरको बिद्धुतिकरणका लागि ठेकेदारले लापरवाही गरेको भन्दै ठेक्का बदर गर्न माग गरेका छन । गहतराजले बुधवार सदनको सुन्य समयमा बोल्दै उक्त माग गरेका

१६ प्रहरीले यसरी बाँडे तस्करीको ३६ तोला सुन
तस्करीको करिब ३६ तोला सुन बाँडीचुँडी लिएको आरोपमा इन्स्पेक्टरसहित १६ जना प्रहरीमाथि छानबिन सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरीचौकी टिमुरेका इन्चार्ज रहेका इन्सपेक्टर खेम नेपालसहित १६ जनालाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई बुधबार
प्रचण्ड निवास खुमलटारमा गोप्य भेला, यस्तो छ षड्यन्त्र
बुधवार नेकपा सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको थियो । तर मंगलवार दिनभर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा मुख्य दुई बैठक बसे । एउटा राजनीतिक, अर्काे ब्यापारिक घराना । दुवै बैठकको लक्ष्य एउटै

