समाचार Archive

वीरगन्जको यातायात कार्यालयमा अख्तियारको टोली

पर्सा ,अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले यातायात व्यवस्था कार्यालय पर्सा वीरगन्जका कागजात नियालिरहेको छ। समय समयमा भ्रष्टाचार र घूस प्रकरणमा जोडिने यातायात व्यवस्था कार्यालय वीरगन्जमा अख्तियारको टोली पुगी अहिले कागजपत्र नियालिरहेको हो। ‘अहिले हेर्दैछौं, कसैलाई

घट्यो सुनको मूल्य

काठमाडौं : सुनको भाउ बुधबार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य मंगलबार तुलनामा बुधबार ५ सय रूपैयाँले घटेको हो। मंगलबार छापावाल सुन प्रतितोला ८० हजार भएको थियो। तर,

सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सल्यान , सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। जिल्लाको सिद्ध कुमाख गाउँपालिका १ मोख्लाका २९ वर्षीय रमेश बुढाथोकीको ज्यान गएको हो। मोख्लाबाट पटारे आउँदै गरेको रा ३ प ८८८८ नम्बर मोटर साइकल पटारेखोलामा

सिरियामा सेनाको हवाई कारवाही, २० मृत्यु

काठमाडौं , रुसी वायुसेनाको सहयोगमा सिरियाली सेनाले मुलुकको इडलिब प्रान्तमा विद्यालय तथा अस्पताल लक्षित हवाई आक्रमणबाट कम्तीमा २० सर्वसाधारण मारिएका छन् । आक्रमणबाट दर्जनौं घाइते भएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मारिनेमा एक

बिद्युतीय गाडीबारे यस्ता छन् भ्रम र तथ्य

काठमाडौं , संसारभर विद्युतीय कारको प्रयोग बढ्दै गइरहेको छ । द इन्टरनेशनल एनर्जी एजेन्सीका अनुसार सन् २०३० सम्ममा विश्वभर १२.५ करोड विद्युतीय कारहरु गुड्नेछन् । यस प्रकारका कारहरु वातावरण मैत्री हुने भएकाले यसको माग र उपयोगको

दिल्ली हिंसाले डरलाग्दो रुप लियो, मृतकको संख्या २० पुग्यो

काठमाडौं , भारतको राजधानी दिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका क्रममा बुधबार मध्यान्हसम्म भारतीय प्रहरीका एक हेड कन्स्टेबल सहित २० जनाको मृत्यु भएको छ । विवादास्पद नागरिकता विधेयकको समर्थन र विरोधमा सडकमा उत्रिएका प्रदर्शनकारीबीच दिल्लीका ठाउँठाउँमा

ओली–प्रचण्डबीच बालुवाटारमा छलफल

काठमाडौं, नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । अध्यक्षद्वयबीच अमेमरिकी अनुदान सहयोग एमसीसी, उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव लगायत विषयमा दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको प्रधानमन्‍त्री एवं नेकपा

भ्रष्टाचार विरुद्ध अभियानको नेतृत्व ;’ रमेश खरेलले गर्ने

काठमाडौं, नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने भएका छन् । त्यसका लागि खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ नामक अभियान सञ्चालन हुने भएको छ । भ्रष्टाचारजन्य गतिविधिको विरोध गर्नुका सुशासनको पक्षमा आवज

मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम विस्तार गरिँदै

काठमाडौं, वाग्मती प्रदेश सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई विस्तार गर्ने भएको छ । जनतालाई नसर्ने तर प्राणघातक रोगका बारेमा बेलैमा जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रमलाई प्रदेशका सम्पूर्ण नागरिकको पहुँचसम्म पुर्‍याउने तयारी थालिएको हो । कार्यक्रमअनुसार

राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा : बैतडीमा भण्डारीको स्वागत लागि सार्वजनिक बिदा

राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा गर्ने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ । राष्ट्रपतिबाट आज मध्याह्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य