समाचार Archive

कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ सय पुग्यो, ७७ हजार बढि संक्रमित

बेइजिङ, चीनको बुहानबाट शुरु भएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण विश्वव्यापी रुपमा देखिन थालेको छ । चीनको हुबेइ प्रान्तबाट गएको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसका कारण चीनसहित विभिन्न मुलुकमा ज्यान गुमाउनेको संख्या दुई हजार ६ सय पुगिसकेको

आज हावाहुरी र चट्याङसहित वर्षा

काठमाडौं, आज देशका केहि स्थानमा हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना रहेको छ। पश्चिमी वायु र न्यूनचापीय क्षेत्रको असरका कारण देशका पुर्व, मध्य र पश्चिमका केहि स्थानमा दिउँसोपख हावाहुरी र चट्याङसहित हल्का पानी पर्ने जल तथा

विपन्नलाइ उपचारका लागि ५० करोड निकासा

सरकारले कडा रोग लागेका बिरामीको उपचारका लागि चालू आर्थिक वर्षको ६ महिनामा ५० करोड अनुदान निकासा गर्ने निर्णय गरेको छ । माघ १९ गते बसेको बिपन्न नागरिक औषधि उपचार व्यवस्थापन समितिको बैठकले २१ हजार ५४५ विपन्न

आज २०७६ फागुन १३ गते मंगलबारको राशिफल

आज २०७६ फागुन १३ गते मंगलबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईंको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो

सुनसान बन्दै ठमेलः ७५ प्रतिशत होटल बुकिङ रद्द

‘के गर्ने बरबाद भयो’ झन्डै ७५ प्रतिशत बुकिङ रद्द भयो, राजधानी ठमेल नजिकै ज्याठास्थित होटल मनास्लुका सञ्चालक जीवनाथ खनालले कोरोनाका कारण प्रभावित ठमेलको पर्यटन व्यवसायको यथार्थ व्याख्या गरे । चीनको वुहान सहरमा उद्गम भएको कोरोरा भाइरसको

मानवमुक्त अभियानमा सडकबाट उद्धार गरिएकामध्ये ७ को मृत्यु

काठमाडौं, बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिकाले गत मङ्सिर २९ गतेबाट शुरु गरेको अभियानमा हालसम्म ७४९ को उद्धार गरिएको र तीमध्ये ५८८ जनालाई परिवारसँग पुनःमिलन

रुकुमका चार युवाले थाले १७ लाखमा सिस्नो पाउडर उद्योग

रुकुम,रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका ४ युवाले १७ लाख रुपैयाँको लगानीमा सिस्नो उद्योग सञ्चालनमा ल्याइ राम्रो आम्दानी गर्न थालेका छन् । उनीहरुले हिमालय सिस्नो पाउडर उद्योगबाट गाउँघरमा खेर गइरहेको सिस्नोको सदुपयोग गर्दै अर्गानिक सिस्नो पाउडरबाट आम्दानी गर्नुका

बाँस्कोटाको सातवटा डायरी कसले लग्यो ?

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन यही फागुन ८ गते उनको कार्यकक्षमा छापा मारिएको भन्ने विषयले व्यापक चर्चा पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले छापा नमारेको बताएपछि घटना झन्

तीन महिलासहित ६ जुवाडे समातिए

पर्वत,  जिल्ला प्रहरी कार्यालय पर्वतले जुवा खेलिरहेको अवस्थामा तीन महिलासहित ६ जनालाई पक्राउ परेको छ। कुस्मा नगरपालिका-६ शिवालयचोकस्थित क्षेत्रबहादुर गुरुङको घरमा जुवा खेलिरहेकाहरूलाई सुराकीको आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक विकास

कालापानीसहितको नक्सा पढाउन शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कालापानीसहितको नक्सा पढाउन आग्रह गरेका छन । पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागु गर्ने व्यवस्था कायम गर्न लागेकोले अबदेखि नक्सा सहित पढाउनुपर्ने बताएका हुन्