समाचार Archive

सरकारले ध्यान नदिएपछि सडक बनाउन आफैँ जुटे स्थानीय

सुर्खेत, सम्बन्धित नियकाले ध्यान नदिएपछि वीरेन्द्रनगरका सडकका खाल्डाखुल्डी पुर्न स्थानीयवासी आफैँ जुटेका छन् । वीरेन्द्रनगर नगरपालिकाका–१३ स्थित इन्द्रपुरका स्थानीयवासीले आफैँ नै खाल्डाखुल्डी पुर्न थालेका हुन् । उनीहरूले आफ्नो गाउँमा रहेका करिब तीन किलोमिटर सडकमा खाल्डाखुल्डी पुर्नुका

मास्क बिक्रीमा मनपरी

काठमाडौं , बालाजु काभ्रेस्थलीकी कमला थापाले आठ थान साधारण पेपर मास्क किनिन् । यसका लागि उनले २०० रुपैयाँ तिरिन्। तर करिब एक महिनाअघि भने उनले त्यति नै परिमाणको मास्क ४० रुपैयाँमा किनेकी थिइन्। अहिले उनले प्रतिगोटा

डोल्पामा समयमै पुग्यो नयाँ पाठ्यपुस्तक

डोल्पा,  हिमाली जिल्ला डोल्पामा यस बर्ष समयमै नयाँ पाठ्यपुस्तक पुगेको छ। नयाँ शैक्षिक सत्र सुरु भएसँगै फागुन दोस्रो साताभित्र मध्य र तल्लो डोल्पाका पाँचवटै स्थानीय तहमा नयाँ पाठ्यपुस्तक वितरण सुरु गरिएको हो। यसअघिका वर्षहरुमा पाठ्यपुस्तक ढुवानीमा

तेजाब प्रहार गर्ने केशरीलाई आठ वर्ष कैद

मकवानपुर, जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र एक लाख जरिवाना गर्ने फैसला गरेको छ । साथै पीडित कंशाकारको उपचारमा खर्च भएको एक करोड १४ लाख

पेट्रोलियम पदार्थको पहिलो चरणको सर्भे सकियो

दैलेखको श्रीस्थान, नाभीस्थान, पादुका लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थको अन्वेषणको क्रममा खनिएका १० वटा लाइनहरुको सिस्मिक सर्भे सम्पन्न भएको छ । अन्वेषणका लागि खनिएका तीन वटा पूर्ब पश्चिम र सात वटा उत्तर दक्षिण दिशाका १० वटा

पेट्रोलियम पदार्थ आयात गर्दा करबापत संकलित ४१ अर्बको छैन लेखाजोखा

सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा पूर्वाधार करबापत संकलित १ अर्ब रुपैयाँको खर्चबारे सम्बन्धित निकाय नै बेखबर छ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि पेट्रोल र डिजेलमा पाँच रुपैयाँ पूर्वाधार विकास कर लिन थालेको थियो ।

आज २०७६ फागुन १६ गते शुक्रबारको राशिफल

आज २०७६ फागुन १६ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

बाँकेमा जनप्रतिनिधि र तस्करहरुको मिलेमतोमा तस्करी बढेको भन्दै विप्लव नेकपाको चेतावनी

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनप्रतिनिधि र तस्करहरुको मिलेमोमा तस्करी बढेको भन्दै चेतावनी दिएको छ ।बिहीबार बाँके जिल्ला सेक्रेटरी सुनिल सिँहले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा वताएका हुन् । जिल्ला सेक्रेटरी सुनिल सिँहद्धारा जारी

धारिलो हतियार प्रयोग गरी एक दम्पत्तिको हत्या

महेन्द्रनगर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका एक दम्पत्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । घरभित्रै आज दिउँसो ५२ वर्षीय जयलाल भण्डारी र उहाँकी २२ वर्षीय श्रीमती धनादेवी भण्डारीको शव फेला परेको हो । इलाका प्रहरी

नेपाल प्रहरीको एआईजीमा तीन जना सिफारिस

काठमाडौं,गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा तीन जनालाई सिफारिस गरेको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले हालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) तारिणीप्रसाद लम्साल, शैलेस थापा क्षेत्री र हरिबहादुर पाल लाई एआईजीमा बढुवाका लागि