समाचार Archive

थुलुङदुधकोशीमा एक महिला भीरबाट लडेर मृत्यु

सोलुखुम्बु ,थुलुङदुधकोशी गाउँपालिका–८ मा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। साविक देउसा गाविस–८ की ५८ वर्षीया उत्रकुमारी राईको घर नजिकै रहेको मुल्ठा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक

कोरोनाको प्रभावले सुनसान अन्नपुर्ण पदमार्गमा

कास्की, विश्वभर फैलिएको कोरोना भाइरसका कारण अन्नपूर्ण पदमार्ग सुनसानजस्तै बनेको छ । लमजुङको सदरमुकाम बेँसीशहरदेखि शुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग कास्कीको पोखरा पुगेर समाप्त हुन्छ । विगत वर्षहरुमा विदेशी पर्यटकको लर्को लाग्ने यो समयमा अहिले पर्यटक

कोरोना भाइरस भित्रिन नदिन जमुनाह नाकामा सतर्कता

बाँके- कोरोना भाइरस स्थलमार्ग हुँदै नेपाल भित्रिन नदिन नेपाल–भारत सीमाक्षेत्र जमुनाह नाकामा सतर्कता अपनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्य सहयोगीकक्ष स्थापना गरी भारतबाट नेपाल भित्रिने ज्वरो तथा अन्य बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएको स्वास्थ्य

१२ औं जस्ने गौसुलवरा कन्फ्रेन्स नेपालगन्जमा हुने

नेपालगन्ज,बाँके १२ औं जस्ने गौसुलवरा कन्फ्रेन्स बिहिबार नेपालगन्जकाे फुल्टेक्रामा हुने भएको छ । बिगत ११ वर्षदेखि नेपालगञ्जको फुल्टेक्रा आँखा अस्पतालस्थित इस्लामीक कुरालाई आम नागरिकको बीचमा पुर्याउने उदेश्यका साथ हुने भएकाे हाे ।   जस्ने गौसुलवरा कन्फ्रेन्समा भारतको विभिन्न

कोरोनाभाइरसको कारण नेकपा प्रदेशस्तरीय प्रशिक्षण स्थगित

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेशस्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । पार्टी केन्द्रीय किमिटीको निर्णय अनुसार मङ्गलबार झापामा प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण आयोजना

दाङमा थरुहटको बन्दले जनजीवन प्रभावित

दाङ, थरुहट थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको दुई दिने बन्दका कारण दाङको जनजीवन बिहानैदेखि प्रभावित भएको छ। सरकारसँग राखेका १४ बुँदे माग पूरा नगरिएकाले मोर्चाले फागुन २० र २१ मा नवलपरासीदेखि कञ्चनपुरसम्म आम हडताल गरेको हो।

आजबाट राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल सकिँदै

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडासहित राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल आज सकिँदैछ । राति १२ बजेदेखि उनीहरुको कार्यकाल सकिन लागेको राष्ट्रिय सभा सचिवालयले जनाएको छ । मन्त्रिपरिषदले पुनःनियुक्तिका लागि सिफारिस नगरे अर्थमन्त्री डा. खतिवडाको कार्यकाल

पासपोर्ट भन्दा सस्तो जिन्दगी !

यो आलेख लेख्न सुरु गर्दै गर्दा दुनियाँको सबैभन्दा प्यारो मान्छे आमालाई सम्झीरहेको छु । खै सन्तानले आफनी आमालाई कतिबेला कसरी सम्झन्छन मलाई थाह छैन । सुर्योदयको यो क्षणमा म मेरी आमालाई बेस्कन सम्झीरहेछु । आमापछि उमेरका

अवैध यौनधन्दा चलाउने होटल सञ्चालक पक्राउ

काभ्रे,बनेपाका विभिन्न स्थानमा अवैधरूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी भित्र यौनधन्दा सञ्चालन गर्दै आएको उजुरीका आधारमा प्रहरीले

यसरी गरिँदैछ प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण

त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्नेछन् । टोलीमा डा. पवनराज चालिसे, डा उत्तम शर्मा, डा. दिव्यसिंह शाह र डा. सुवास आचार्य रहनेछन् । यस्तै, नर्सिङतर्फको नेतृत्व