समाचार Archive

एक हप्ताको जुहारीपछि १८१ जनालाई राखियो दशगजा ‘क्वारेन्टाईनमा’
नेपालगन्ज, बाँकेको सिमानाकामा अलपत्र परेका १८१ जना नेपालीलाई एक हप्ताको जुहारीपछि दशगजा ‘क्वारेन्टाईनमा’ राखिएको छ । बिगत एकहप्तादेखी नेपालगन्ज उपमहानगरपालिका १६, जयसपुरस्थित नेपाल-भारत सिमाको दशगजा क्षेत्रमा अलपत्र परेका १८१ जनालाई दशगजा क्षेत्रमै ब्यवस्थापन गरीएको हो ।

चेम्बरद्वारा सिसहनियाँका अग्नी पिडित कार्कीलाई राहत रकम प्रदान
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँका आगलागी पिडित तारा कार्की(विष्ट) तथा रमेश कार्कीलाई राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले बिहीबार एक कार्यक्रमका बिच राहत रकम प्रदान गरेको छ । चेम्बरका अध्यक्ष कुमार अधिकारीले

यसकारण राष्ट्रिय मदरसा संघ नेपालले जारी गर्यो आग्रहपत्र
कृष्णनगर,कपिलवस्तु राष्ट्रीय मदरसा संघ नेपालको आग्रह पत्र जारी गरेको छ । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई रोक्नको लागि समाजमा जनचेतना फैलाउनु पर्ने भन्दै आग्रह पत्र जारी गरेको हो । भाइरसबाट आफू बचौ र अर्कालाई बचाउन

अखिल क्रान्तिकारी कैलालीद्धारा राहत बितरण
धनगढी,कैलाली अखिल क्रान्तिकारी कैलालीले सडकपेटीमा रहेका असाय बालबालिका र बृद्धालाई राहत बितरण गरेको छ । विश्वभर फैलिरहेको कोराना भाईरस सम्बन्धि रोकथामका लागि अखिल (क्रान्तिकारी) कैलालीले बिभिन्न राहतका समाग्री बितरण गरेको हो । क्रान्तिकारीले सडकपेटिमा रहेका असाह्य

दाङको लमहीमा ठेक्का, गढवाको क्षेत्र भित्र उत्खनन्
भालुवाङ,देश कोरोना महामारीको संकटमा छ,जताततै लकडाउन छ त्यहि मौका छोपेर लमही नगरपालिकाको ठेक्का लिएको जय कालिका निर्माण सेवा लमहीले लमही नगरपालिका ४ को बुुटकटहवा घाटको नदीजन्य पदार्थ उत्खनन् गर्ने इजाजतको रसिद काटेर गढवा ५ धर्मपुुर र

दाङको गढवा गाउँपालिकाले गर्यो ५० लाखको राहतकोष स्थापना
भालुवाङ, दाङको देउखुरी स्थित गढवा गाउँपालिकाद्धारा ५० लाख राहत कोष स्थापना गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट उच्च सतर्कता अपनाउदै बिपद प्रतिकार्यका बिभिन्न गतिविधि संचालन गर्न र राहत वितरण गर्नका लागि गढवा गाउँपालिकाले ५०
गरिब तथा विपन्न परिवार राहत पाउनबाट छुट्नु हुँदैनः अध्यक्ष सुवेदी
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले गाउँपालिका भित्रका अति गरिब तथा विपन्न परिवारहरु राहत पाउनबाट छुट्न नहुने बताएका छन् । कोरना भाईरसको जोखीमबाट बच्न र बचाउन लकडाउनको अवस्थामा गरिव विपन्न परिवारलाई सरकारको राहतबाट छुटाउन

दाङको गढवामा भयानक आगलागी,तीन घर र एक पसल यसरी भए खरानी
भालुवाङ,दाङको देउखुरी स्थित गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुुरमा बिहीवार दिउसो करिब ३ बजेर ५० मिनटमा एक्कासी आगलागी भएको छ । आगलागीबाट ३ घर,२ गोठ,एक घुुम्ती पसल र २ भान्साघर पुुर्णरुपमा जलेर खरानी भएका छ ।

उत्तर कोरियाले गर्यो ‘कोरोना भाइरस फ्रि’ भएको घोषणा
उत्तर कोरिया, उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एक जना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना फ्रि घोषणा गरेको छ । विश्वमा झण्डै एक मिलियन (१० लाख) जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका प्रायः

कतार एयरलाइन्सबाट आएका ३ जनामा कोरोना पुष्टि
काठमाडौं,कतार एयरलाइन्सको जहाजमार्फत मार्च १७ अर्थात चैत ४ गते नेपाल आउने ३ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोनाको संक्रमण रहेको

