समाचार Archive

सरकार ! ‘जिल्लामा ज्वरो नाप्ने मेशिन छैन, कसरी रोक्ने कोरोना ?’

कर्णाली प्रदेशका तीन मन्त्रीको सहभागितामा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा शनिबार बेलुका बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा जिल्लाका स्थानीय तहका प्रमुखहरुले संघीय र प्रदेश सरकारले कोरोना रोकथामका लागी आवश्यक सहयोग, समन्वय गर्न कन्जुस्याइँ गरेको बताएका

तत्काल कोरोनाका शंकास्पद विरामीलाई अस्पताल पुर्याउने जिम्मा सेनालाई

काठमाडौं, सरकारले कोरोनाका संक्रमित तथा शंकास्पद विरामीलाई अस्पताल सम्म पुगाउने जिम्मा नेपाली सेनालाई दिएको छ। सरकारले पेसेन्ट रिसिभिङ टिमको जिम्मेवारी सेनालाई दिएपछि अब संक्रमित तथा शंकास्पद विरामीलाई अस्पताल सम्म पुगाउने काम सेनाले गर्ने भएको छ ।

तनावमा प्रचण्ड

काठमाडौं, सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तनावमा परेका छन्। कोभिड–१९ भाइरस संक्रमण फैलिन नदिन सरकारले खरिद प्रक्रिया थालेपछि पार्टी र सरकारको आलोचन बढ्दा उनी तनावमा परेका हुन्। खरिद प्रकरणमा प्रधानमन्त्रीको सचिवालय टिम र केही मन्त्री

कोरोना राहत बुझ्नेकै घरमा २५ लाख रुपियाँ

काठमाडौँ,  झापाको कनकाई नगरपालिका ४ सुरुङ्गामा एक जना राहत बुझ्नेकै घरभित्र २५ लाख रुपियाँ नगद फेला परेको छ । कनकाई ४ को सुकुम्बासी वस्तीमा बसोवास गर्ने ५१ वर्षीय ठाकुरसिंह राईको घर आगलागी हुँदा उनको घरबाट नौ

अन्ततः कोरोना भाइरसले लियो पूर्वप्रधानमन्त्री जिब्रिलको ज्यान

काठमाण्डौ । कोरोना भाइरसबाट संक्रमित भएका लिबियाका पूर्व प्रधानमन्त्री महमूद जिब्रिलको मृत्यु भएको छ । ६८ वर्षीय जिब्रिलको इजिप्टको राजधानी काइरोमा मृत्यु भएको हो । शनिवार मृत्यु भएका जिब्रिलमा केही दिन अघिमात्रै भाइरसको संक्रमण देखिएको बताइएको

लकडाउन अझै एकसाता लम्ब्याउने सरकारको तयारी

काठमाडौं, मन्त्रिपरिषद् बैठक आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठकमा कोरोना भाइरसको संक्रमणका कारण जारी रहेको लकडाउन लम्ब्याउने र नियमित विषयमा निर्णय हुने बताइएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय

बाघमा पनि देखियो कोरोना संक्रमण

एजेन्सी, अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाखानामा रहेको बाघमा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यहाँको पोथी बाघमा कोरोना पोजेटिभ देखिएको हो। सुक्खा खोकी लागेपछि परीक्षण गर्दा चार वर्षीया मलायन बाघलाई कोरोना देखिएको सीएनएनले जनाएको छ। श्वासप्रश्वासको समस्या देखिएपछि

कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार ४१८

काठमाडौं, विश्वव्यापी महामारीका रुप लिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट मृत्यु हुनेको खंख्या ६९ हजार ४१८ पुगेको छ । पछिल्लो २४ घण्टामै कोरोना संक्रमणबाट विश्वभरका चार हजार ७२८ मानिसले ज्यान गुमाएका छन् । विश्वका २०८ देशमा फैलिएको

कोरोनाका कारण बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन् । त्यहाँको प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार चिकित्सकको सल्लाहपछि जोनसन केही परीक्षणका लागि अस्पताल भर्ना भएका हुन् । १० दिनअघि प्रधानमन्त्री जोनसनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

चिडियाखानामा राखिएको बाघमा देखियो कोरोनाभाइरस

अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ब्रोन्क्स चिडियाखानामा राखिएको बाघमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकाको कृषि विभागले अन्य ६ बाघमा पनि कोरोनाभाइरसको लक्षण देखिएको जानकारी दिएको छ । ‘हामीलाई थाहा भएअनुसार जंगली जनावरमा देखिएको यो पहिलो