समाचार Archive

युवानेता मल्लद्धारा खाडाचक्र नगरपालिका वडां न ८ लाई पिपिई र मास्क सहयोग

कालिकोट, नेकपाका युवा नेता गोगन बहादुर मल्ल युनाईटेडले कालिकोट खाडाचक्र नगरपालिका वडा नं ८ लाई ४ थान पिपिई र १ सय थान मास्क सहयोग गरेका छन । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा नेपाल कम्युनिष्ट्र

प्रधानमन्त्री ओलीले भोलि देशबासीलाई सम्बोधन गर्ने

काठमाडौं, प्रधानमन्त्रीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले मंगलबार बिहान ११ बजे सम्बोधन गर्ने कार्यसूची तय गरेको एकमन्त्रीले बाह्रखरीलाई जानकारी दिए । “सोमबारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कुरा जानकारी गराउनुभएको थियो ।

पार्टीभित्रको बिवाद सुल्झाउन नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं , सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक आह्वान गरेको छ । चिकित्सा सामग्री खरिद्मा अनियमिता र कोरोना रोकथामका लागि सरकारको प्रयास फितलो भएको भन्दै सचिवालय सदस्यले बैठक माग गरिरहेका थिए । पार्टीका वरिष्ठ नेताद्वय

पुर्वसाँसद शाहद्धारा जाजरकोटका स्वास्थ्य संस्थालाई सर्जिकल बेड उपलब्ध

जाजरकोट, जाजरकोटका पूर्व साँसद राजिवविक्रम शाहले जिल्लाका सात वटै स्थानीय तहका स्वास्थ्य संस्थालाई सर्जिकल बेड उपलब्ध गराएर सहयोग गरेका छन् । पुर्वसाँसद शाहले आफ्नै व्यक्तिगत लगानीमा जिल्लाका सात वटै पालिकाका स्वास्थ्य संस्थाहरुलाई सर्जिकल बेड उपलब्ध गराएर

कोरोना रोकथाम तथा उपचार कोषमा एक अर्ब ३२ करोड जम्मा

काठमाडौँ, सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा अहिलेसम्म रु एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७ सङ्कलन भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग गर्न

नाै‌ हजार बढी क्वारेन्टाइनमा, एक हजार सात सयको नमुना परीक्षण

काठमाडौं, नेपालमा नौ हजारभन्दा बढी क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले नेपालमा नाै‌ हजार एक सय ६८ जना क्वारिन्टाइनमा रहेको जानकारी दिए। उनले विदेशबाट आएका तथा संकास्पद व्यक्ति क्वारेन्टाइनमा

बैशाख ३ गतेसम्म लकडाउन थप्ने सरकारको निर्णय

काठमाडौं, सरकारले लकडाउन ८ दिन थप गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण

राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको नयाँ गर्भनरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नयाँ गर्भरनमा नियुक्त गरेको हो । गभर्नर छनौट सिफारिस समितिले गरेको सिफारिसका आधारमा अधिकारीलाई राष्ट बैंकको गर्भनर नियुक्त

खाँदबारी कारागारका एक कैदीको मृत्यु

संखुवासभा, जिल्ला कारागार खाँदबारीमा एक कैदीबन्दीको मृत्यु भएको छ। संखुवासभाको खाँदबारी कारागारका ४३ वर्षीय फूर्वा तेन्जिङ शेर्पाको मृत्यु भएको छ। जवरजस्ती करणी उद्योग मुद्दामा जेल चलान भएको शेर्पाको उपचारका क्रममा मृत्यु भएको कारगार प्रमुख विनोद अधिकारीले

अफगानिस्तानमा कोरोनाबाट एक डाक्टरको मृत्यु

अफगानिस्तानमा कोरोनाभाइरसको संक्रमितको ज्यान बचाइरहेका एक डाक्टरको मृत्यु भएको छ । अफगानिस्तानमा संक्रमणका कुनै डाक्टरको मृत्यु भएको यो पहिलो घटना हो । अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ताले बीबीसीसँगको कुराकानीमा डाक्टर काबुल