समाचार Archive

लकडाउन उल्लंघन गर्ने नक्कली पत्रकार पक्राउ

दाङ,तुलसीपुर लकडाउनका बेला सडकमा सवारी गुडाउँदै अर्काकाे परिचय पत्र बोकेर हिँडेका एक व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवा घर भएका २८ वर्षीय मेघराज सुनार रहेका छन । सुनारले आफू पत्रकार

अब त नेताहरूको स्वेच्छाचारितामा नै रोक लाग्नुपर्छ !

(१) संधैं अरूको पदचाप पछ्याई हिंडने पनि हामीहरूनै अरूले पाएको सफलता देखेर चिढने पनि हामीहरूनै आफू गतिलो कैले केही नगर्ने यो समाजको लागी अरूले राम्रो गरे दोष देखाई ऊसंग भिडने पनि हामीहरूनै ! (२) खाएको कुरा

भारतमा कोरोनाबाट १४ महिने बालकको मृत्यु

नयाँदिल्ली,  छिमेकी देश भारतमा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण भयावह बन्दै गएको छ । भारतमा कोरोनाका कारण मंगलबार १४ महिनाको बालकको ज्यान गएको छ । गुजरातको जमनगरमा राज्य सरकारले सञ्चालन गरेको अस्पतालमा मृत्यु भएका ती बालक भारतमा

करिब ७५ दिनपछि हट्यो कोरोनाको उद्गम थलो बुहानको ‘लकडाउन’

काठमाडौं, चीनको हुबेइ प्रान्तको राजधानी वुहानमा ७६ दिनपछि ‘लकडाउन’ हटाइएको छ । कोरोना (कोभिड–१९) भाइरसको उद्गम थलो बुहानमा ७५ दिनदेखिको लकडाउन बन्धनबाट मुक्त भएपछि स्थानीयले निकै स्वतन्त्रता महसुस गर्न पाएका छन् । मंगलबार लकडाउन हटाइएसँगै यातायातका

बिपन्नहरुको पहिचान गरि राहत बितरण गरिहेका छौँ – मेयर थारु

१. लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ? लकडाउनलाइ स्वभाबिक रुपमा लिएको छु किनकी यो बिश्वब्यापी समास्याको रुपमा आएको छ । कोभिड १९ को संक्रमणलाई मध्यजनर गरि लकडाउनको कडारुपले कर्यान्वयन

विदेशमा रहेका नेपालीलाई तत्काल फर्काउन नसकिने

काठमाडौं ,सरकारले विदेशमा रहेका नेपालीलाई नेपालमा फर्काएर क्वारेन्टाइनमा राख्न तत्काल सम्भव नभएको स्पष्ट पारेको छ । कोरोना भाइसरको संक्रमण बढ्दै जाँदा विभिन्न देशमा लकडाउन गरेपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किन चाहिरहेको खबर बाहिर आएका सम्बन्धमा सरकारले

बिरामी जाँच्न पन्छिदै निजी अस्पतालहरू

काठमाडौँ, कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् । कोरोनाको त के कुरा, अन्य रोगका बिरामी पनि अस्पतालले हेर्न मानिरहेका छैनन् ।

बाँकेका‘थ्रोट स्वाव’ परिक्षणका ५४ मध्ये ४२ रिपोर्ट ‘नेगेटिभ’

 नेपालगन्ज,बाँके ‘थ्रोट स्वाव’ परिक्षणका लागि विभिन्न अस्पताल र क्वारेन्टाइनबाट गरि हालसम्म ५४ जनाको ‘थ्रोट स्वाव’ नमुना संकलन गरि पठाइएकोमा ४२ रिपोर्ट ‘नेगेटिभ’ आएको छ । गत चैत्र २३ गते ‘कोभिड-१९’ ल्याब जाँचकालागि बाँकेका २३ जनाको ‘थ्रोट

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५० पुग्यो

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५० पुगेको छ । भारतमा एकैदिन ५ सय ३३ जनामा

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार ५८ पुग्यो, १४ लाख ३१ हजार संक्रमित

काठमाडौं,कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार ५८ पुगेको छ । यो भाइरसको संक्रमण १४ लाख ३१ हजार ५३३ मा फैलिएको छ । संक्रमण फैलिएका मध्ये ३ लाख २ हजार १४० जना स्वास्थ्यलाभ गरी अस्पतालबाट