समाचार Archive

बेलायतमा कोरोनाबाट थप एक नेपालीको मृत्यु
काठमाडौं ,बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुने नेपालीको संख्या ५ पुगेको छ । बेलायतस्थित नटिटन शहरमा बस्दै आइरहेका एक भूपूगोर्खा सैनिकको मृत्यु भएपछि त्यहाँ कोरोना भाइरसले मृत्यु हुनेको संख्या ५ पुगेको हो । पर्वत भोक्सिङ स्थाई

नेपाल–भारत सीमामा थप कडाइ
काठमाडौं , नेपाल सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौ सयभन्दा बढी सीमा नाकामा कडाइ गर्न निर्देशन दिएको छ । त्यस्तै लकडाउन पनि केही समय
कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या १६ हजार ६ सय नाघ्यो
एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८७२ बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६६३ पुगेको छ । अमेरिकामा

कोरोनाबाट फ्रान्समा एकैदिन १ हजार ३४१ को मृत्यु
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ३४१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार २१० पुगेकोछ । एकै दिन ४ हजार
अमेरिकामा काेरोनाबाट २४ घण्टा भित्र १ हजार ९०० को मृत्यु
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९०० ले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६९१ पुगेको छ । अमेरिकामा

लकडाउन र फेसबुके राहत !
लकडाउन संभवतः यो नेपालीहरुको लागि नयाँ शब्द नै हो । यसोत जानी नजानी लकडाउनका धेरै दिनहरु बितिसकेका छन । हामी जहाँ छौ त्यहि छौँ सरकारले गरेको अनुरोध नियम पुर्वक लागू गरिहेका छौँ । मुलुकलाई कोरोनाको संक्रमणबाट

सुरक्षाकर्मी, सञ्चारकर्मी र स्वमसेविकालाई चेम्बरद्वारा मेडिकल मास्क प्रदान
भालुवाङ, दाङको एक संस्थाले कोरोना संक्रमणबाट सुरक्षित रहन सुरक्षाकर्मी,पत्रकार र महिला स्वास्थ्य स्वमसेविकालाई बिहीबार मेडिकल मास्क उपलब्ध गराएको छ । दाङ जिल्ला चेम्बर अफ कमर्सले उपलब्ध गराएको ५ सय पिस मास्क राप्ती गाउँपालिका चेम्बर अफ कमर्सलाई

बाँकेमा लकडाउन उल्लङ्घन गर्ने १ सय १७ प्रहरी नियन्त्रणमा
नेपालगन्ज, बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले लकडाउन उलङ्घन गर्ने १ सय १७ जनालाई नियन्त्रणमा लिएको छ । बिहिबार प्रहरीले इम्प्रोभाइज्ड म्यान क्याचर स्टिकको प्रयोग गरि सय जना पुरुष १७ जना महिलालाई नियन्त्रणमा लिएको हो । नेपालगन्जका

पचालझरना गाउँपालिकाले बिपन्न सुमदायको लागि गर्यो यस्तो निर्णय
कालिकोट, कालिकोटको पचालझरना गाउँपलिकाले बिपन्न समुदायलाई लकडाउन अबधिमा समास्या परे राहत उपलब्ध गराउने निर्णय गरेको छ । बिहिबार गाउँपालिकाको कार्यालय जारकोटमा बसेको बिपद ब्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिकाले तत्काल पालिकामा असहाय, अनाथ,

रेडक्रस सोसाईटी कालिकोटले पचालझरना गाउँपालिकालाई दियो स्वास्थ्य उपकरण
कालिकोट, नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाले पचालझरना गाउँपालिकालाई बिभिन्न स्वास्थ्य उपकरण सम्बन्धी समाग्री उपलब्ध गराएको छ । बिश्वभरी फैलिएको कोभिड १९ को महामारीलाई रोकथामका लागि रेडक्रस सोसाइटि कालिकोटले बिहिबार गाउँपालिकाकाे कार्यालय जारकाेटमा बिभिन्न स्वास्थ्य उपकरणहरु उपलब्ध गराएको

