समाचार Archive

विदेशमा १४ नेपालीको मृत्यु, ६६५ संक्रमित

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संकलन गरेको तथ्यांक अनुसार कोरोना संक्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको

औषधिमा आत्मनिर्भर हुने गरी काम गर्न मन्त्री ढकालको आग्रह

काठमाडौं , स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिको उत्पादनमा नेपाल आत्मनिर्भर बन्ने गरी काम गर्नुपर्ने बताएका छन् । देउराली जनता फर्मास्युटिकल्स् प्रालि.का तर्फबाट आज प्राप्त एक लाख ५० हजार थान हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेट बुझ्दै मन्त्री

डोल्पाको ठुलीभेरी नगरपालिकाद्धारा विपद् व्यवस्थापन कोष स्थापना

डोल्पा , डोल्पाको ठुलीभेरी नगरपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यनीकरण गर्न राहतकोष कोष स्थापना गरेकाे छ । साथै नगरपालिकाले काेषमा सहयोग गर्न अपिल समेत गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको

कोरोनाबाट बच्न जनचेतनाका कामहरु गरिरहेका छौँः अध्यक्ष सेन

१. लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ, के गर्दै हुनुहुन्छ ? लकडाउन ईतिहाँसको एउटा नयाँ खालको तर दुखद परिस्थिति हो । कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको हो । मलाई लाग्छ लकडाउनको

कोरोनाले लियो अमेरिकी राष्ट्रपति ट्रम्पका साथीको ज्यान

काठमाडाैं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका साथी तथा सहयोगीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङ्गको क्रममा ट्रम्पले कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका स्टानली चेराको शनिबार निधन

सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा सीमा नाकामा अस्थायी पोष्ट खडा

 कृष्णनगर , छिमेकी मुलुक भारतमा कोरोना भाईरसको संक्रमण तिब्र रुपमा फैलिन थालेपछि उक्त जोखिम न्युनिकरणका लागि सिमामा थप सशस्त्र प्रहरी परिचालन गरिएको छ । कपिलवस्तु जिल्ला पुर्ण रुपले खुल्ला सिमा भएका कारण भारतबाट केहि स्थानिय व्यापारीहरु

सामुदायिक वनहरुले बाँडे उपभोक्तालाई निशुल्क साबुन र मास्क

बिरेन्द्रनगर,सुर्खेत विश्वब्यापी फैलिएको कोरोना भाइरसको महामारीबाट बच्न सामुदायिक वनहरुले मास्क र साबुत बितरण गरेका छन । शनिबार सुर्खेत वीरेन्द्रनगर नगरपालिका ९ वटा वडामा पर्ने चारवटा सामुदायिक वनले बितरण गरेका हुन । शिवबिहार सामुदायिक बन उपभोक्ता शक्तिकाँडा,नौलोसुधार

भारतमा डाक्टरबाटै बिरामी बलात्कृत

काठमाडौं ,कोरोनाभाइरसको संक्रमण भएको आशंकामा भारतको एक अस्पतालमा भर्ना भएकी एक आप्रवासी युवतीलाई स्वास्थ्यकर्मीले नै बलात्कार गरेपछि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको छ । भारतको बिहार राज्यको गयामा अस्पतालमा आइसोलेनसमा उपचाररत उनलाई डाक्टरले नै बलात्कार गरेको

इरानमा कोरोनाले ४ हजार ३ सय भन्दाबढीको मृत्यु

काठमाडौं , इरानमा कोरोना भाइरसले ४ हजार ३५७ जनाको मृत्यु भएको छ । मध्यपूर्वमा कोरोनाको सबै भन्दाबढी प्रभावित इरानमा पछिल्लो २४ घण्टामा १ सय २५ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ४ हजार ३५७ पुगेको हो

मनकारी बबिता जसले गरिन विपन्न परिवारलाई सहयोग

कोहलपुर, कोहलपुर नगरपालिका वडा नं १४ चित्रानगरमा सामाजसेवी बविता शाहीले बिपन्न परिबारलाई सहयोग गरेकी छन । कोहलपुर नगरपालिका वडा नं १४ अति विपन्न परिवारलाई राहत वितरण गरेका हुन् । विश्वभर कोरोना भाइरसको कहर चलिरहँदा नेपाल सरकारले