समाचार Archive

नेपालगञ्ज कमला मिडिसिनमा छापा, प्रहरीद्धारा शिलबन्दी

बाँकेको नेपालगञ्जमा रहेको कमला मिडिसिन ड्रग हाउसमा प्रहरीले छापा मारेको छ । सरकारले निशुल्क रुपमा उपलब्ध गराएको स्यानिटाइजर बिक्रि बितरण गरीरहेको सुचनाका आधारमा बाँके प्रहरीले मंगलबार बेलुका ड्रग हाउसमा छापा मारेको हो । ड्रग हाउसले नेपाल

मस्जिदमा बसेका १२ भारतीको स्वाब संकलन

उदयपुर , उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका १२ भारतीयसहित १६ जना मुस्लिम समुदायका मानिसहरु भेटिएका छन्। आफूहरुले नेपाल लकडाउन हुनुअघि आएको बताएका थिए । वीरगन्जको मस्जिदमा बसेका मुस्लिम धर्मगुरुमा कोरोना संक्रमण भएको पुष्टिपछि उदयपुरमा

दार्चुलामा चट्याङ लागेर दुई जनाको मृत्यु

दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ तिखाधारका सात वर्षीया लक्ष्मी खातीको मङ्गलबार राति मृत्यु भएको हो । घरभित्रै बसेको अवस्थामा चट्याङ लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी

किन जाँदैनन् आमिर खान कपिल शर्माको शो मा ?

मुम्बई ,बलिउडका धेरै कलाकार कपिल शर्माको शोमा गइसकेका छन् । धेरै सेलिब्रेटी फिल्मको प्रचारका लागि शो मा पुगेका हुन्छन् । अमिताभ बच्चन, सलमान खान, शाहरुख खान जस्ता सेलिब्रेटी पनि शो मा देखिएका छन् । तर, आमिर

कार दुर्घटना, ६ घाइते, दुई गम्भीर

डडेल्धुरा, अत्तरिया-डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका-१ घण्टेश्वरको घोरडीमा कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। बुधबार डडेल्धुरादेखि धनगढीतर्फ गइरहेको से१च २३८८ नम्बरको कार दुर्घटनामा परेको घण्टेश्वर प्रहरी चौकी गैराबाट घटनास्थलमा खटिएका प्रहरी हवल्दार

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९३ संक्रमित १ हजार बढी

काठमाडौं,  भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३९३ पुगेको छ ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।  भारतमा एकैदिन १ हजार ३४ जनामा संक्रमण

लकडाउन उल्लंघन गर्ने एकाबिहानै ‘२ हजार’ पक्राउ

काठमाडौं, प्रहरीले एकाबिहानै लकडाउन उल्लङ्घन गर्ने २ हजार बढीलाई पक्राउ गरेको छ । आज बिहान ८ बजेसम्ममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट २ हजार ३८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा १ हजार ५६३

एउटा रुख

  यहि हावामा निसास्सिएर ब्ल्याक होल तिर भागिरहे जस्तो छु म – यो समय जलेर खाग भएको मनको टुक्रा छ हातमा ओठबाट फुस्किन बाँकि कारुणीक चित्कार छ र खुट्टामा लपेटिएको उहि पुरानो बाटो छ । तर

नेपालमा फसेका भारतीय तिर्थ यात्रीलाई मौलाना मशहूद खां नेपालीद्वारा राहत वितरण

कृष्णनगर , कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ मा रहेका भारतीय तिर्थ यात्रीहरुलाई राहत सामग्री वितरण गरिएको छ । नेपालमा लकडाउनको समयमा अलपत्र परेका तिर्थ यात्रीहरुलाई मंगलबार मौलाना मशहूद खांले राहत बितरण गरेका हुन । नेपाल

विश्वमा ४ लाख ७८ हजार कोरोना निको भए

काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९, कोरोना भाइरसको संक्रमणमा परेका चार लाख ७८ हजार ३२६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोनाको संक्रमणबाट एक लाख २६ हजार ५३८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको