समाचार Archive

संक्रमणको बेला राष्ट्रपतिको राजसी सवारी
काठमाडौं , लकडाउनले सुनसान बनेका फराकिला सडक अझै सुनसान पारिए । तीनै सुनसान सडकको बीचबीचमा सुरक्षाकर्मी तैनाथ छन् । दृश्य देख्दा लाग्छ, यत्रो सुरक्षाकर्मी किन राखिए होलान् ? शुक्रबार सितलनिवासदेखि नयाँ वानेश्वरसम्मको सडकमा सुरक्षाकर्मीमात्रै देखिए ।

सीमापारि हजारौं अलपत्र आठ सयमात्रै ल्याउने तयारी
लकडाउनका कारण सीमापारि भारतीय भूमिमा रोकिएका नेपालीलाई स्वदेश भित्र्याउने तयारी चलिरहँदा प्रदेश १ मा प्रदेश र स्थानीय सरकारबीच समन्वय अभाव देखिएको छ । संघीयताको अभ्यास भएको सुरुदेखि नै समन्वय अभाव देखिएको प्रदेश र स्थानीय सरकारबीचको यो

स्याङ्जाको दरौं खोलामा युवकको शव फेला
स्याङ्जा , स्याङजाको दरौं खोलामा एक युवाको शव भेटिएको छ। पुतलीबजार ११ बेलबास बस्ने ३३ वर्षीय ईश्वर जिटी दरौँ खोलाको किनारमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ। शुक्रबार विहान खोलाको किनारमा युवाको

बेलायतमा मृतकको संख्या ३३ हजार ९९८ पुग्यो, एकै दिन ३५ सय संक्रमित
काठमाडौं , साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एकै दिन ३ हजार ५६० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ३८४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ३३ हजार ९९८ पुगेको
चीनमा फेरि देखियो कोरोना भाइरसको संक्रमण
काठमाडौं , चीनले आफ्नो मुलुकमा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गरे पनि त्यहाँ फेरि संक्रमण देखिन थालेको छ । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा गत अप्रिल ३ तारिखयता यही २५ अप्रिलमा १४ जनामा संक्रमण
अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ८८ हजार ४२४ पुग्यो
काठमाडौं , कोरोना भाइरसको महामारीले अमेरिकामा मृतक संख्या ८८ हजार ४२४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५१२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ९३१ जनामा संक्रमण देखिएसँगै

यस्तो छ देशका २६७ जना कोरोना संक्रमितको सुची
काठमाडौं, देशमा अहिलेसम्म २६७ जना कोरोना भाइरसको संक्रमित भेटिएका छन् । शुक्रबार एकै दिन १८ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका हुन् । नेपालमा कोरोना भाइरसका संक्रमित २१६ पुरुष र ५१ महिला छन् । उनीहरुमध्ये अधिकांश

२५ जिल्लामा फैलियो कोरोना भाइरस, हेर्नुहोस विवरणसहित
काठमाडौं, मुलुकका २५ जिल्लाका २६७ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार प्रदेश ५ को दाङमा कोरोना भाइरसका ३ जना संक्रमित देखिएका छन्। दाङमा संक्रमित देखिएकाे याे पहिलाेपटक हाे। उदयपुरमा ३३ जना,

कोरोना संक्रमणमा चीनलाई उछिन्यो भारतले
कोरोना भाइरस संक्रमणको मामलामा भारतले चनिलाई उछिनेको छ। आज (शुक्रबार) रातिसम्ममा भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८५ हजार ५४६ पुगेको छ। चीनमा भने कोरोना संक्रमितको कुल संख्या ८२ हजार ९३३ छ। पछिल्लो २४ घण्टामा भारतमा ३५

दाङको गढवामा २ तुलसीपुरमा १ गरी ३ जनामा कोरोना संक्रमण
सिसहनियाँ दाङको गढवामा २ जना र तुलसीपुरमा १ जना गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गढवा गाउँपालिकका वडा नं. ४ का २३ बर्षीय, गढवा ५ का २६ बर्षीय र तुलसीपुर ७ का ३४

