समाचार Archive

डोल्पामा विष सेवनबाट एकको मृत्यु, दुईको अवस्था गम्भीर
डोल्पा, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने रल्ली गाउँमा विष सेवनबाट एकजनाको मृत्यु भएको छ भने दुईजना अचेत अवस्थामा छन् । मृत्यु हुनेमा ३२ वर्षीय सुकलाल कुलाल रहेका छन् भने मृतक सुकलालकी २७ वर्षीया श्रीमती विन्दु कुलाल

६ जनामा कोरोना भेटिएपछि चन्द्रागिरि नगरपालिका सिल
काठमाडौं काठमाडौंको चन्द्रागिरी नगरपालिकामा ६ जना कोरोना संक्रमित फेला परेपछि चार दिनका लागि सिल गरिएको छ। आज (शनिबार) दिउँसो १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्मका लागि नगरपालिका क्षेत्रलाई सिल गरिएको हो। स्थानीयलाई घर बाहिर

एक टेलिभिजन पत्रकारलाई कोरोना संक्रमण
विराटनगर, प्रदेश १ मा एकजना टेलिभिजन पत्रकारमा कोरोना संक्रमण देखिएको छ । संक्रमित पत्रकार रिर्पोटिङको क्रममा भुल्के क्षेत्रको रेडजोन ऐरियासम्म पुगेका थिए । तर, उनी भुल्केभन्दा बाहिरका बासिन्दा हुन् । उनको स्वाब वीपी प्रतिष्ठान धरानस्थित ल्याबमा

सीमाका ८४ स्थानमा सशस्त्र प्रहरी
बैतडी । भारतसँग सीमा जोडिएको बैतडीसहित सुदूरपश्चिम प्रदेशका ८४ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति रहेको छ । कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुद बनाउँदै लगेको हो ।

बेलायतमा कोरोनाबाट ६३ नेपालीको मृत्यु
कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ। लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले यो जानकारी दिएका हुन्। हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् । दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन

थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ७३
काठमाडौं, शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दिया नार्खु -११ की २८ वर्षीया महिला, सिरहा सखुवा १९ का ३० वर्षीय पुरुष तथा पर्साकाे वीरगन्ज- १२ का २८ र २९

दासढुङ्गा दुर्घटनाबारे गहिरो छानबिन गर्छौं : नेकपा
काठमाडाैँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २७ वर्षअघि आजकै दिन भएको दासढुंगा घटनाकोे गहिरो अन्वेषण गर्ने प्रतिवद्धता जनाएका छन्। २७ औं मदन-आश्रित स्मृति दिवस तथा पार्टी एकताको दोस्रो

भारतको उत्तर प्रदेशमा ट्रकको ठक्करबाट २४ मजदुरको मृत्यु
भारतको उत्तर प्रदेशस्थित औरैया जिल्लामा दुईवटा ट्रकले ठक्कर दिँदा २४ जना मजदुरको मृत्यु भएको छ। घटनामा थुप्रै मजदुर घाइते भएका छन्। बीबीसीका अनुसार मजदुरहरु राजस्थानबाट आइरहेका थिए। उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले तत्काल घटनास्थल पुगेर निरीक्षण

लिपुलेकबारे नेपाली सेनाले भन्यो, उपयुक्त मञ्चमा धारणा राख्छौं
काठमाडौं- नेपाली सेनाले भारतीय सेना प्रमुख जनरल मनोज नरवानेले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक निर्माणका सम्बन्धमा दिएको अभिव्यक्तिको उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने प्रतिक्रिया दिएको छ। उक्त सडक निर्माणका सम्बन्धमा भारतीय सेना प्रमुखबाट आएको

अब त्रिदेशीय नाकामा सशस्त्रको गुल्म, यस्तो छ तयारी
दार्चुला, दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाका रूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ । बुधबार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको यहाँ १६०

