समाचार Archive

रौतहटमा १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुुग्यो

रौतहट,  रौतहटमा आज (आइतबार) विहानै थप १० जनामा कोरोना संक्रमण फेला परेको छ । रौतहटको राजपुर नगरपालिका फरहदवा–९ का १८, ३२, ३६, ३९, ४२ र ४८ वर्षका पुरुष र रौतहट इशनाथ नगरपालिका ३ र ५ निवासी

इटालीमा ३१ हजार ७६३ को मृत्यु , २ लाख २४ हजार संक्रमण

काठमाडौं ,इटालीमा मृतकको संख्या ३१ हजार ७६३ पुगेको छ २ लाख २४ हजारभन्दा बढी  संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा १५३ जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा त्यहाँ ८७५ जना नयाँ संक्रमित

संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने

वीरगञ्ज,  स्थानीय प्रशासनले पर्साका अस्पतालमा उपचाररत कोरोना संक्रमित भाग्न खोजे नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली हान्न सक्ने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार आइसोलेसन वार्डमा रहेका संक्रमित वा क्वारेन्टाइनमा रहेका संक्रमित वा

बेलायतमा कोरोनाबाट ३४ हजार ४६६ को मृत्यु

काठमाडौं , करिब  ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३४ हजार ४६६ जनाको मृत्यु भएको छ ।  त्यहाँ एकै दिन ४६८ जनाको मृत्यु भएको छ भने ३ हजार ४५० जना संक्रमित भएका छन् । योसँगै

भारतमा २ हजार ८ सय ७१ जनाको मृत्यु , ९० हजारमा संक्रमण

काठमाडौं , भारतमा कोरोना भाइरसको संक्रमणबाट २ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ११८ जनाको मृत्यु भएको छ । एकै दिन थप ४ हजार ८६४ जनामा संक्रमण देखिएको

ब्राजिलमा कोरोनाबाट १५ हजार ६३३ को मृत्यु

काठमाडौं, करीब साढे चार महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १५ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८१६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १५ हजार ६३३ पुगेको छ

अमेरिकामा ८९ हजारभन्दा बढीको मृत्यु , १५ लाख संक्रमण

काठमाडौं ,  कोरोना भाइरसको महामारीले अमेरिकामा ८९ हजारभन्दा बढीको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा थप १ हजार २७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८९ हजार ५३४ पुगेको छ । पछिल्लो २४

सेनामा पनि छिर्‍यो कोरोना, दुई जनामा कोरोना संक्रमण

काठमाडौं,  नेपालमा पहिलोपल्ट नेपाली सेनामा पनि कोरोना संक्रमण छिरेको पुष्टि भएको छ । नेपाली सेनाका दुई जना सदस्यमा कोरोना भाइरस संक्रमण फेला परेको हो । शनिबार काभ्रेका २६ वर्षीय पुरुष र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना

बुख्याचो कम्युनिष्ट सरकारको विकल्प !

नेपालमा गंगालाल श्रेष्ठ देखि मोहन बैद्य ‘किरण’ सम्मको कम्युनिष्ट आन्दोलनका कालखण्डहरुमा विभिन्न प्रकारका धोका हुँदै आयका छन् । हजारौं हजार ज्ञात अज्ञात योध्दाहरुले प्राणको आहुती दिएका छन् । तर पनि मुक्तीकामी नेपाली जनताहरु निरन्तर परिवर्तन र

थप दुई पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या २८१

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप दुई जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोग गरिएको परीक्षणमा