समाचार Archive

जब रगतको खोजिमा हिडेका वृद्धलाई सेनाले नांगै बनायो

काठमाडौं, आइतबार साँझको ४ बजे, कालिमाटी चोकको सुनसान सडकमा हतारहतार पाइला चाल्दै छन् घनश्याम झा । लकडाउन कार्यान्वयन गराउन भन्दै कालिमाटी चोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी मात्र होइन, नेपाली सेना पनि खटिएको छ। राष्ट्रिय सुरक्षा

धनुषामा कटुवा पेस्तोलसहित दुईजना पक्राउ

धनुषा , धनुषामा हतियारसहित दुई जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिकाबाट दुईलाई हतियारसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ हरिनेका १८ वर्षीय अक्षय पासवान र २० वर्षीय सुनिलकुमार साह

विश्वभर कोरोनाबाट ४७ लाख ९८ हजार संक्रमित, ३ लाख १६ हजारको मृत्यु

काठमाडौं,  कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १६ हजार ५१४ जनाको मृत्यु भएको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४७ लाख ९८ हजार ४२४ जना संक्रमित भएका छन् ।

अमेरिकामा कोरोनाको संक्रमणले ९० हजार ९७३ को मृत्यु

काठमाडौं ,  महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट अमेरिकामा ९० हजारभन्दा बढीको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा थप ८६० जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९० हजार ९७३ पुगेको छ ।  पछिल्लो २४

टोलमा बाटो बन्द र भाडामा बस्नेलाई दुर्व्यवहार गरे कारवाही

काठमाडौं,  गृह मन्त्रालयले सुरक्षा सतर्कताको नाममा टोल बन्द गरेर आवागमनमा अवरोध नगर्न र भाडामा बस्ने व्यक्तिलाई दुव्र्यवहार नगर्न आदेश दिएको छ। प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले सुरक्षा सतर्कताको नाममा टोल बन्द गरेर आवागमनमा अवरोध गर्ने र

अब त स्कुल पनि बिरानो लाग्न थालिसक्यो

आज -आज भोली -भोली भन्दै भन्दै लकडाउनका दुई महिना पुग्ना थालिसके छन । संसारभर अहिले कोरोना भाइरसको संक्रमणको गति बुलेटको भन्दापनि तीव्र गतिमा छ । यहि अबस्थामा नेपाल पुगेको छ । हरदिन सामाजिक सञ्जाल र समाचारहरु

यसरी गरियो कोरोना संक्रमित युवाको अन्त्येष्टि, आफन्तले हेरे टाढैबाट

नेपालगन्ज,  बाँके नरैनापुरस्थित क्‍वारेन्टइनमा निधन भएका युवाकाे अन्त्येष्टि गरिएकाे छ।  नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुरमा अन्त्यष्टि गरिएकाे हाे ।  नरैनापुर गाउँपालिका ५ का २५ वर्षीय युवकको कोरोना संक्रमितकाे शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा

कालीगण्डकीमा खस्यो एम्बुलेन्स, चालक बेपत्ता

म्याग्दी । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउपालिका–२ रिठाबोटमा आइतबार दिउँसो भएको एम्बुलेन्स दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् । लेते प्राथमिक स्वास्थ्य केन्द्र मुस्ताङको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट कालीगण्डकीमा खस्दा चालक मुस्ताङको

सैनिक पोसाकमा पक्राउ परेका युवा सेनाका भगौडा

काठमाडौं,  लकडाउनका बेला सैनिक पोसाक लगाएर मोटर साइकल कुदाउँदा काठमाडौंबाट पक्राउ परेका युवा सेनाका भगौडा भएको खुलेको छ। आइतबार बिहान महाराजगंजबाट सैनिक प्रहरीको टोलीले सैन्य पोषाक दुरुपयोग गरेको आरोपमा २९ वर्षीय सुशील खड्कालाई नियन्त्रणमा लिएको थियो।

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, सरकारले मुलुकमा जारी लकडाउन १५ दिन थपेको छ।  मन्त्रिपरिषद्को केहीबेर अघि सम्पन्न बैठकले जेठ २० गतेसम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेको हो। आइतबारै बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम समिति बैठककाे सिफारिसअनुसार सरकारले लकडाउन १५