समाचार Archive

क्रान्तिकारी लालदस्ता जनता र देशको लागि लड्छन् गुटको लागि होइन्

यतिबेला मलाई गणेशमान सिंहले भन्नु भएको एउटा भनाइको याद आइरहेको छ । ‘जनता म जेल जाँदा पनि ताली बजाउछन र म जेलबाट निस्किदा पनि ताली बजाउछन त्यसैले जनता भनेका भेडा हुन’ । कहिलेकाँही यो भनाई पनि

सुनिलस्मृतिद्धारा अति विपन्न २४० घर परिवारलाई राहत वितरण

रोल्पा, सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले गाउँपालिका भित्रका अति विपन्न २४० घर परिवारलाई राहत वितरण गरेको छ । तेह्रौँ गाउँकार्यपालिका बैठकबाट प्रत्येक वडामा सर्वपक्षिय वैठक वसि वडाका अति विपन्न ३० घर परिवार छनौट गरि गाउँपालिका पठाउने निर्णय

‘मास्क’ नलगाई सार्वजनिक स्थानमा निस्किए तीन वर्ष जेल

कतार सरकारले कोरोना भाइरस फैलिनबाट रोक्नको लागि नयाँ नियम बनाएको छ । त्यहाँ मास्क नलगाई सार्वजनिक स्थानमा निस्किएमा तीन वर्षको जेल सजाय हुने नयाँ नियम लागू भएको हो । कतारमा अहिलेसम्म कोरोना भाइरसको महामारीबाट १५ जनाको

‘चिउराकै भरमा नौ दिन हिँडियो, बबईमा रोक्यो प्रहरीले ’

सुर्खेत, “रसुवा जिल्लाबाट हिँडेको आज नौ दिन भयो तर पनि घर पुग्न सकेका छैनौँ । प्रहरीले जान नदिएपछि १२ घण्टादेखि बबईमा थन्किएका छौँ”, डुङ्गेश्वर गाउँपालिका–३ कल्सीगाउँ दैलेखका हर्कबहादुर बुढामगरले दुःखेसो पोखे । हर्कबहादुरसहित पाँच जनाको टोली

नेपाली भूमिबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र

काठमाडौं,  नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र दर्ता भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पदाधिकारीले कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघ मुख्यालयमा ज्ञापनपत्र दर्ता गरेका हुन् ।

कोरोनाले मृत्यु भएकी महिलाको १४ दिने शिशुमा देखिएन संक्रमण

काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो पटक मृत्यु भएकी महिलाका १४ दिने शिशु र परिवारका अन्य सदस्यमा कोरोनाको संक्रमण पाइएको छैन। धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा। सुमनराज ताम्राकारले जानकारी

बारामा एक जना पत्रकारलाई कोरोना संक्रमण

काठमाडौं । बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ । सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ । बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले

दिवेश बने अमेरिकन आइडलको उपविजेता

अमेरिका,  दिवेश पोखरेल अर्थात आर्थर गन अमेरिकन आइडलको उपविजेता घोषित भएका छन् । थुप्रै नेपालीहरु र अमेरिकी दर्शक स्रोताले विजेता बन्ने अपेक्षा गरिएका आर्थर गन अमेरिकन आइडलको १८ औं संस्करणको फाइनलमा उपविजेता बनेका हुन् ।  अमेरिकी

लकडाउनले बिद्यार्थीमा परेको प्रभाव र अनलाइन कक्षाको सन्दर्भ

महिनौ अगाडी सडक तथा सम्पुर्ण सहरहरु ब्यस्त  देखिन्थे । यस अवस्थामा मानिस तथा यातायातका साधनको पनि निकै नै चहलपहल थियो । मानिसमा त्यति ठुलो मार परेको थियन । किसान तथा मजदुरहरु आफ्नो दैनिक गुजारा चलाउन बिहान

रौतहट र बारामा थप ९ जनामा कोरोना, संक्रमितको संख्या ३०४

काठमाडौं । रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । रौतहट इशनाथ