समाचार Archive

भरतपुर अस्पतालको आइसियूमा एक जनाको मृत्यु
चितवन, चितवनको भरतपुर अस्पतालको आइसियूमा उपचार गराइरहेका एक बिरामीको ज्यान गएको छ । रौतहटको परोहा नगरपालिका–८ का ६८ बर्षीय पुरुषको आज (मंगलबार) बिहान मृत्यु भएको अस्पतालले जानकारी गराएको छ । अस्पतालले उनको मृत्युको कारण खुलाएको छैन

कोरोनाका लागि सरकारले गरेको प्रयास असफल भयो : प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट नेपाली नागरिक कसैको मृत्यु हुन नदिने सरकारको प्रयास असफल भएको बताएका छन् । प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले , ’हाम्रो कोही कोरोना संक्रमितले ज्यान गुमाउनु

वुहानबाट आएको नरम थियो, भारतबाट आएको कडा रहेछ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले भारतबाट आएको कोरोनाभाइरस कडाखालको भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । “अहिलेसम्म हेर्दा वुहानबाट संक्रमित भएर आएको अलिक नरम देखिएको थियो

प्रदेश १ मा सुरक्षाकर्मीसहित ११ जनामा कोरोना भाइरस संक्रमण
काठमाडौ, प्रदेश १ मा थप ११ जनाकाे काेराेना भाइरस संक्रमण भएकाे छ। झापामा थप ९ जनामा र सुनसरीमा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे । झापाकाे केचनाबाट संकलित स्वाबको नमुना परीक्षण गर्दा संक्रमण पुष्टि

लुटखसोट भित्रको अस्तित्व !
कुनै कालमा सूर्यबाट टुक्रियर अन्तरिक्षमा अड्कीएको एउटा टुक्रा नै पृथ्वी हो । शुरुमा पृथ्वी एकदमै तातो थियो । विस्तारै सेलाउँदै जाने क्रममा पानी र जमिन छुट्टीयो । पृथ्वीको ३ भाग समुद्र बन्यो र एक भाग जमिन
कोरोनाबाट घट्दै मृत्युदर, २४ घण्टामा कुन देशमा कति ?
एजेन्सी, कोरोना भाइरसको कारण विश्वभर ४८ लाख ९० हजार बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ३ लाख २० हजार १ सय ३० जनाको मृत्यु भएको छ भने १९ लाख ०७ हजार संक्रमित निको भएका छन्

रोल्पा आइसोलेशन उपचाररत एक युवकको मृत्यु
रोल्पा, रोल्पा अस्पतालको आइसोलेशनमा उपचाररत एक युवकको ज्यान गएको छ । रोल्पा नगरपालिका–१ का २२ वर्षका ती युवकको सोमबार दिउँसो ज्यान गएको रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीले जानकारी दिएकी छिन् । काठमाडौंमा मृगौलाको डायलसिस गराइरहेका

कोरोना खोप परीक्षण सफल, अपेक्षाभन्दा राम्रो गरेको दावी
काठमाडौं, ६ जेठ । मानिसमा गरिएको कोरोना भाइरसविरुद्धको खोप परीक्षण सफल भएको छ । अमेरिकामा कोरोना भाइरसविरुद्ध मानिसमा गरिएको पहिलो चरणको खोप परीक्षण सफल वैज्ञानिकहरुले दावी गरेका छन् । नेशनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी

प्रधानमन्त्री ओलीले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुका जवाफ दिने भएका छन् । आज (मंगलबार) मध्याह्न १२ बजे संसद वैठक बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै
स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण
काठमाडौँ, ६ जेठ । बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले आधिकारिक रूपमा सो कुरा बताएको हो

