समाचार Archive

कोरोना भाइरसविरुद्धको भ्याक्सिन आउँदै

एजेन्सी,  विश्वभर कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासको प्रतिष्पर्धा चलिरहेको छ । विश्वका एक सयभन्दा बढी प्रयोगशाला यसको विकासमा सक्रिय भएका छन् । अरबौं डलर खर्च भइरहेको छ । भ्याक्सिन विकासका जानकार वैज्ञानिकहरु अहोरात्र खटिइरहेका छन् । जसले

भारत-चीन विवाद सीमाक्षेत्रमा सैन्य फौज थपिए

एजेन्सी,  भारत र चीनबीच फेरि तनाव बढेको छ । विवादित सीमा क्षेत्रमा दुवै देशले सैन्य उपस्थिति बढाएका छन् । टाइम्स अफ इन्डियाका अनुसार लदाकमा भारत र चीन दुवैले फौजको उपस्थिति बढाएका छन् । चिनियाँ फौजले विवादित

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि घरबेटीले दुर्व्यवहार गरे कडा कारबाही

गृह मन्त्रालयले कोरोना भाइरस उपचारको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार भए कडा कारबाही गर्ने चेतावनी दिएको छ । गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पछिल्लो समय कोरोनाको उपचारमा खटिने चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी र सुरक्षा तथा

नयाँ नक्सा अब सरकारी कामकाजमा

काठमाडौं , नेपाल सरकारले भारतले एकलौटी कब्जा जमाउने प्रयास गर्दै आएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा पास गरेको छ ।  आफ्नो अतिक्रमित भूमि फिर्ता ल्याउन नेपाल सरकारले ऐतिहासिक कदम

बङ्गालको खाडीबाट शक्तिशाली अम्पुन चक्रवात नेपाल आउँदै

काठमाडौं ,बङ्गालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल आउँदैछ । यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको छ । अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन तीव्र

अमेरिकामा कोरोनाको संक्रमणले ९१ हजारको मृत्यु

काठमाडौं, साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९१ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ९३७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९१ हजार ९१५ पुगेको छ ।

कर्णालीका पहिलो संक्रमित युवा भारतबाट फर्किएका थिए

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशका पहिलो संक्रमित ३५ बर्षिय युवा भारतबाट आएको पाइएको छ । संक्रमित युवक जेठ १ गते भारतको आगराबाट गाउँ फर्किएका थिए ।  सोमबार बिहान सुर्खेतमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएका उनको नुमना पुनः परीक्षणका

कर्णालीसहित थप १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ३७५

काठमाडौं, सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको

पलाँताको घटनामा मुख्यमन्त्रीलाई जोडनु अपराधिक काम हो : नेता सिंह

सुर्खेत, बिरेन्द्रनगर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादर शाहीका प्रमुख स्वकिय सचिब तथा युवा नेता खेम बहादुर सिंहले पलाँता गाउँपालिकामा भएको घटनासंग मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई जोडेर नाराबाजी गर्नु अर्को अपराध गर्नु बताएका छन । सिंहले आज

बाँकेको नरैनापुर अनिश्चितकालका लागि सिल

नेपालगन्ज,  बाँकेको नरैनापुर गाउँपालिका सिल गरिएको छ । कोरोना भाइरसको उच्च जोखिमयुक्त क्षेत्र घोषणा गर्दा गाउँपालिका सिल गरिएको बाँके जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नरैनापुर गाउँपालिकाको क्‍वारेन्टाइनमा रहेकाहरुको स्वाब परीक्षण गर्दा उक्त गाउँपालिकामा मात्र ५५