समाचार Archive

हामीले मात्र चाहेर कोरोनाको कहरबाट उम्कन सक्दैनौँ
कोरोनाको कहर अहिले बिश्वभर फैलिलिएको छ । के गर्नु हामिले मात्र चाहेर कोरोनाको कहर बाट उम्कन सक्दैनौ । तर उम्कन सक्दैनौ भनेर हेलचक्राई गर्न पनि त भएन । कोरोनाले गर्दा पुर्ण रुपमा लकडाउनमय भएको छ। ठुला

मदरसाहरुमा अनुदान रकम बढाउन राष्ट्रिय मदरसा संघको माग
कृष्णनगर, कपिलवस्तु विश्वव्यापी महामारीको रुप लिएको नोबेल कोरोना भाइरस बाट बच्न र बचाउनको लागि देशभरिमा लकडाउन रहेको छ। लाकडाउनको कारणले देशभित्र रहेका संस्कृति धरोहर मदरसाहरु बन्द हुने अवस्थामा छन । देशभरिमा रहेका मदरसाहरुमा सरकारले अहिलेसम्मा दुई

बाँकेमा कडा पारिदै लकडाउन, सम्पूर्ण सवारी पास रद्द
नेपालगञ्ज, बाँके कोरोना भाइरस (कोभिड–१९)का कारण बाँकेमा एकजनाको मृत्यु भएसँगैं जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउनलाइ कडा पार्ने बताएकाे छ । साथै जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेका सवै सवारी पास खारेज समेत गरेको छ । आईतबार

लागूऔषधसहित जमुनाहाबाट चिनीको ट्रक र सहचालक प्रहरी फन्दामा
नेपालगञ्ज, बाँके नेपालगञ्ज जमुनाहा नाकाबाट प्रहरीले चिनी बोकेर आएको ट्रकबाट लागूऔषध कोरेक्स, सुपरपावर र बिडी बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको सादा पोशाकको टोलीले इलाका प्रहरी जमुनाहा र भन्सार कार्यालयको बिचबाट लागुऔषधसहित ट्रकलाई

प्रहरीका ६० जना इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस (नामावली सहित)
नेपाल प्रहरीका ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ। आइतबार साँझ प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डिएसपी बढुवा सिफारिस गरेको हो। यस्तो छ

अन्तर्राष्ट्रिय हवाई उडान खुले लगत्तै भारतसंग वार्ता
काठमाडौं, लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल–भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता मितिका लागि पहल गरेपछि भारतले तिथि स्पष्ट नभने पनि अन्तर्राष्ट्रिय उडान खुले लगत्तै

हतियारसहित धनुषामा दुई जना पक्राउ
काठमाडौँ, धनुषामा हतियारसहित दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिकाबाट दुईलाई हतियारसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही ठाउँ
जब रगतको खोजिमा हिडेका वृद्धलाई सेनाले नांगै बनायो
काठमाडौं, आइतबार साँझको ४ बजे, कालिमाटी चोकको सुनसान सडकमा हतारहतार पाइला चाल्दै छन् घनश्याम झा । लकडाउन कार्यान्वयन गराउन भन्दै कालिमाटी चोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी मात्र होइन, नेपाली सेना पनि खटिएको छ। राष्ट्रिय सुरक्षा

धनुषामा कटुवा पेस्तोलसहित दुईजना पक्राउ
धनुषा , धनुषामा हतियारसहित दुई जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिकाबाट दुईलाई हतियारसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ हरिनेका १८ वर्षीय अक्षय पासवान र २० वर्षीय सुनिलकुमार साह
विश्वभर कोरोनाबाट ४७ लाख ९८ हजार संक्रमित, ३ लाख १६ हजारको मृत्यु
काठमाडौं, कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १६ हजार ५१४ जनाको मृत्यु भएको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४७ लाख ९८ हजार ४२४ जना संक्रमित भएका छन् ।

