समाचार Archive

कोरोना संक्रमित भेटिएपछि आठबिस नगरपालिका सिल

बिरेन्द्रनगर, सुर्खेत  कोरोना संक्रमित भेटिएपछि दैलेखको आठबिस नगरपालिका सिल गरिएको छ। वडा नम्बर १ सात्तलाका ३५ वर्षीय युवामा सोमबार कोरोना संक्रमण भेटिएपछि मङ्गलबारदेखि नगरपालिकालाई सिल गरिएको हो। नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले एक वडादेखि अर्को वडासम्म आवत–जावत

नरैनापुरका संक्रमितलाई नेपालगन्ज लाइन्स डेन्टलमा राखिने

नेपालगन्ज,  बाँकेको नरैनापुरका क्वारेन्टाइनमा पुष्ठि भएका ५९ जना कोरोना संक्रमितलाई नेपालगन्ज र कोहलपुरमा राखिने भएको छ ।  स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नरैनापुर  ५९ पोजेटिभ केस लाइन्स डेन्टलमा ब्यबस्थापन गरिने बताइएकाे हाे ।   नेपालगन्जको लायन्स

‘एमसीसी संसदबाट टुंगो लगाऔं’: प्रधानमन्त्री ओली

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारले अमेरिकासँग गरेको एमसीसी सम्झौता अनुमोदन नहुँदा कूटनीतिक विश्वसनीयतमाथि गम्भीर प्रश्न खडा हुने बताएका छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले एमसीसी सभामुखको टेबुलमा आइसकेकाले छलफल गरी टुंगो लगाउनुपर्ने बताए। उनले

नयाँ नक्सालाई आधिकारिकता दिन संविधान संशोधन हुन्छ : प्रधानमन्त्री ओली

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सलाई औपचारिकता दिनका लागि संविधानमा चाँडै संशोधन गरिने बताएका छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र नेपालको रहेको र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक प्रयास गरिने

कालापानी–लिपुलेक विवादित हैन, हाम्रो भूमि हो : प्रधानमन्त्री ओली

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी विवादित नभएर  नेपालको भूमि भएको स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कतिपयले उक्त क्षेत्रलाई विवादित भनेकोमा असन्तुष्टि व्यक्त गर्दै त्यो नेपालको भूमि भएको बताए। भारतले हडपेको

यसकारण रुमालले माइक्रोफोन छोपेर बोल्न थाले प्रधानमन्त्री ओली

काठमाडौँ , मास्क तथा ग्लोब्स लगाएर संसद भवन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको सुरुवात गर्नु पूर्व रुमालले माइक्रोफोन छोपे अनि बोल्न थाले । सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नहरुको जवाफ संसदमा प्रधानमन्त्री केपी शर्मा

संसदमा प्रधानमन्त्री ओलीले उठेर बोल्न नसकेपछि…

काठमाडौँ , संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई उभिएर सम्बोधन गर्न अप्ठ्यारो भएको बताएका छन् । प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको

भरतपुर अस्पतालको आइसियूमा एक जनाको मृत्यु

चितवन,  चितवनको भरतपुर अस्पतालको आइसियूमा उपचार गराइरहेका एक बिरामीको ज्यान गएको छ । रौतहटको परोहा नगरपालिका–८ का ६८ बर्षीय पुरुषको आज (मंगलबार) बिहान मृत्यु भएको अस्पतालले जानकारी गराएको छ । अस्पतालले उनको मृत्युको कारण खुलाएको छैन

कोरोनाका लागि सरकारले गरेको प्रयास असफल भयो : प्रधानमन्त्री ओली

काठमाडौं,   प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट नेपाली नागरिक कसैको मृत्यु हुन नदिने सरकारको प्रयास असफल भएको बताएका छन् । प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले , ’हाम्रो कोही कोरोना संक्रमितले ज्यान गुमाउनु

वुहानबाट आएको नरम थियो, भारतबाट आएको कडा रहेछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले भारतबाट आएको कोरोनाभाइरस कडाखालको भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । “अहिलेसम्म हेर्दा वुहानबाट संक्रमित भएर आएको अलिक नरम देखिएको थियो