समाचार Archive

ट्रक एकआपसमा ठोक्किदा २ जना गम्भीर घाइते
देेउखुरी, दाङमा ट्रक एक आपसमा ठोक्किदा २ जना गम्भीर घाईते भएका छन् । दाङको लमही नगरपालिका वडा नम्बर ८ असानीमा बिपरित दिशाबाट आईरहेको ट्रकले ठक्कर दिँदा पश्चिमबाट पुर्ब तर्फ जाँदै गरेको ना ६ ख ६२८७ नम्बरका

दाङ क्वारेनटाईनमा बसेका एकजना बिरामी स्वास्थ्य अवस्था गम्भीर
दाङ, दाङमा क्वारेन्टाइनमा बसेका एक जना व्यक्तिको स्वास्थ अवस्था गम्भीर देखिएको छ । राजपुर गाउँपालिका वडा नम्बर २ स्थित जनज्योति माध्यामिक बिद्यालयको क्वारेनटाईनमा बसेका एक व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर देखिएको हो । त्यसरी गम्भीर बिरामी हुनेमा राजपुर
आजै ११४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ८८६
काठमाडौं, आज थप ११४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार थप ११४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । यो हालसम्मकै एकदिनमा देखिएको उच्च संख्या

दाङमा पहिलो पटक एकैदिन १५ जना कोरोना संक्रमण
दाङ , दाङमा १५ कोरोना संक्रमित थपिएका छन् । बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङ घोराहीका ७ र लमहीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलास देवका अनुसार घोराही

मन्त्रीले नै लिपुलेकलाई विवादित क्षेत्र भनेपछि…
धनगढी, सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले लिपुलेकलाई विवादित क्षेत्र भनेर अभिव्यक्ति दिएपछि बुधबारको प्रदेश सभा बैठक अवरुद्ध भएको छ। मन्त्रीको अभिव्यक्तिप्रति विरोध जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादीले

कार्यसूचिबाट हटाइयो संविधान संशोधन सम्बन्धी विधेयक
काठमाडौँ , नेपालको नयाँ नक्सासहितको निशान छाप बनाउन सरकारले संसदमा दर्ता गरेको संविधान संसोधन विधेयक आजको संसदको कार्यसुचीबाट हटेको छ । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले दिएको जानकारीअनुसार विधेयक आजको संसदको सम्भावित कार्यसुचीमा राखिएको भएपनि अन्तिम

रौतहटमा एकैदिन ३५ जनामा कोरोना संक्रमण
रौतहट, प्रदेश २ रौतहटमा एकैपटक ३५ जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। भारतबाट आएर क्वारेन्टिनमा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शशि मोहन दासले जानकारी दिए। संक्रमितहरूमा गौर नगरपालिकाका ८, ईशनाथ नगरपालिकाका १६, गढिमाई

बर्दिया क्वारेन्टिनमा एकजना पुरुषको मृत्यु
नेपालगन्ज, बर्दियामा क्वारेन्टिनमा बसेका एक ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। गुलरिया नगरपालिकास्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका वडा नम्बर ९ का एक पुरुषको बुधबार बिहान मृत्यु भएको हो। अछामबाट फर्किएपछि मंगलबार क्वारेन्टिनमा राखिएका उनको मृत्यु

बागलुङमा फेरि ६ जनामा कोरोना संक्रमण
बाग्लुङ दुई जना संक्रमित निको भएर घर फर्केपछि कोरोना मुक्त भएको बागलुङमा पुनः एकैचोटी ६ जनामा कोरोना संक्रमण देखिएको छ। बागलुङको तमानखोलाका ४ र बडीगाडका २ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनलायले जनाएको छ।

गण्डक अस्पतालबाट २१ जनाले जिते कोरोना
वीरगन्ज, वीरगन्जको गण्डक अस्पतालको आइसोलेसन वार्डमा उपचाररत रहेका ३० जनामध्ये २१ जनाले कोरोनालाई परास्त गरेका छन् । उनीहरुलाई सोमबार राती डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा १६ पुरुष ५ महिला छन्। पर्सा जिल्ला जनस्वास्थ्य निरीक्षकका अनुसार

