समाचार Archive

यस्तो छ प्रधानमन्‍त्री ओलीले गणतन्‍त्र दिवसको अबसरमा दिएको सन्देश

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरताको अन्त्य भएको बताएका छन । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रमा शान्ति र स्थायित्य कायम भएको भन्दै अब राजनीतिक अस्थिरताको अन्य भएको बताएका हुन्। प्रधानमन्त्री

सगरमाथाको चुचुरोमा चिनियाँ टोली

काठमाडौं, चिनियाँ सर्वेक्षकहरूको एक टोलीले बुधबार विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएयता सगरमाथाको चुचुरोमा पुगेको यो पहिलो टोली हो । चिनियाँ सञ्चार माध्यमका अनुसार उचाइ पुनस् मापन

पाँच दिनदेखि भारतको ओढारमा अलपत्र नेपाली

बैतडी, सीमानाका भारतको झुलाघाटमा करिब ३ सय नेपाली अलपत्र परेका छन् । विगत ५ दिनदेखि उनीहरु भोकभोकै छन् । भारतको विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरु घर फर्किने क्रममा सीमानाका बन्द हुँदा ओढारमा दिन रात कटाइरहेका छन्

भारत हुदै नेपाल छिर्दै ‘सलह’

काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट जुधिरहेका नेपाली किसानसामु अब अर्को भयावह चुनौती थपिने भएको छ । सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो । यो फट्यांग्राले नेपालको समग्र कृषि खेती प्रणालीलाई नै

तेह्रौँ गणतन्त्र दिवसको अबसरमा राष्ट्रपतिद्वारा शुभकामना

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अबसरमा शुभकामना व्यक्त गरेकी छन् । दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र

कर्णालीमा थप १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३८

काठमाडौं, कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले बुधबार राति थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । कर्णाली प्रदेशमा थप १५ जनासहित कोरोना

आज १३ औ गणतन्त्र दिवस देशभर मनाईदै

काठमाडौं, आज १३ औं गणतन्त्र दिवस, मुलुकभर मनाइँदैछ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाउने घोषणा गरेको थियो । जनआन्दोलनको बलमा युगौंदेखिको राजतन्त्रात्मक प्रणालीको अन्त्य गरी देशमा गणतन्त्र घोषणा

रहेनन् पुराना डोल्पाली कामरेड बबर ! जो सुर्खेत जेल ब्रेकका एक थिए

डोल्पा,  डोल्पाका पुराना जनयुद्धका अगुवा नेता लोकबहादुर चलाउने (बबर )को निधन भएको छ । बुधबार त्रिपुरा सुन्दरी नगरपालिका ६ मा भेरीमा बगेर उनको निधन भएको हाे । भेरीमा नुहाउन गएको बेला बगेको स्थानीय माेहन  बोहोराले जानकारी

बाँकेमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७०

नेपालगन्ज, बाँके जिल्लामा १६ जनामा कोरोना संक्रमण पुष्टिभएसंगै संक्रमितको संख्या १७० पुगेको छ । जिल्लामा बुधबार  मात्र थप १६ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये आजसम्म छ स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएका छन् ।

बाँकेमा अनिश्चितकालका लागि निशेधाज्ञा जारी

नेपालगन्ज, बाँके कोरोना महामारी नियन्त्रणका लागि  जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार राति १० बजेदेखि अनिश्चितकालका लागि निशेधाज्ञा जारी गरेको छ । कोरोना रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले अनिश्चित कालका लागि निशेधाज्ञा जारी गरेको हो । बुधबार एक