समाचार Archive

उकाली ओराली गर्दै आफ्नै गाउँ फर्कि आँए
कालिकाेट, कालिकाेटका बिभिन्न स्थानीय तहले भारतमा अलपत्र परेका नागरिकहरूकाे उद्भार गरेका छन । पचालझरना गाउँपालिका, पलाँता गाउँपालिका लगायतका निकायले उद्भार गरेका हुन । सरकारको बिशेष पहलमा उनिहरुलाइ भित्रिएका हुन । एक साता यता भारतका विभिन्न शहरबाट

दाङकाे गढवामा दुई जनामा आरडीटी रिपोर्ट पोजेटिभ
भालुवाङ, दाङ-देउखुरीको गढवामा २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ । गढवा गाउँपालिका वडा नम्बर १ स्थित जेठान गाउँको लक्ष्मी सामुदायिक वन उपभाेक्ता समूहकाे क्वारेन्टाइनमा बसेका सोही वडाका २३ वर्षीया महिला र ३१ वर्षीय पुरुषमा र्यापिट

सामाजिक दुरी कायम गरेर भालुवाङमा मनाइयो १८ औं इच्छुक स्मृति दिवस
दाङ , पत्रकार एवं प्रगतिशिल साहित्यकार कृष्णसेन इच्छुकको आज साेमबार १८ औं स्मृति दिवस मनाइएकाे छ । कोरोना संकट र लकडाउनका बाबजुट सामाजिक दुरी कायम गरेर इच्छुकस्मृति पार्क निर्माण समिति भालुवाङकाे आयाेजनामा राप्ती उद्योग बाणिज्य संघ

प्रबिधिको कमाल नेपालबाट अमेरिका न्वारन
देउखुरी, सोमवार बिहान नेपालको ८ बज्दै थियो भने अमेरिकामा बेलुकाको ७ बज्दै थियो । कोरोना भाइरसको लकडाउनले गढवा बजार शुन्यप्रायः थियो । गढवाका स्थानेश्वर पौडेलको घरमा शुुभकार्य चल्दै थियो तर पण्डित बाहेक अन्य इष्टमित्र र आफन्त

पत्रकार कृष्णसेन इच्छुकको १८औं स्मृति दिवस, भएन औपचारिक कार्यक्रम
दाङ, पत्रकार एवं प्रगतिशिल साहित्यकार कृष्णसेन इच्छुकको १८ औं स्मृति दिवस । उनको हत्या भएको आज ठीक १८ वर्ष पुगेको छ । इच्छुकलाई २०५९ साल जेठ ६ गते गिरफतार गरी जेठ १३ गते महेन्द्र पुलिस क्लवमा

मकैमा अमेरिकन फौजीकिराको प्रकोप, किसान चिन्तित
देउखुरी, दाङमा लगाईएको मकै खेतीमा अमेरीकन फौजीकिराले आक्रमण गर्दा किसानहरु चिन्तित भएका छन् । दाङको लमही, घोराही, तुलसीपुर लगायतका ठाँउमा किसानले रोपेको मकैमा उक्त किराको प्रकोप देखिएको छ । यसपालि समयमै पानी परेर मकै रोपेका किसानहरु

व्यक्तिको जग्गामा ठेक्दारको रजाई
देउखुरी , तस्बिरमा देखिने नदिजन्य पदार्थ डम्पिङ्ग गरेको जग्गा अजय न्यौपानेको हो । दाङ-देउखुरीकाे लमही नगरपालिका वडा नम्बर ३ टिकलीगढ निवासी न्यौपानेको निजी आवादी जग्गामा नदिजन्य पदार्थ डम्पिङ्ग गरिएको छ । वडा नम्बर २ श्रीगाउँमा पर्ने

रेडक्रसद्धारा दाङका दुई गाउँपालिकालाई विपत् सामाग्री हस्तान्तरण
देउखुरी, नेपाल रेडक्रस सोसाइटी जिल्लाशाखा दाङले देउखुरीकाे दुई गाउँपालिकालाई विपत सामाग्री हस्तान्तरण गरेकाे छ । कोभिड १९ बिपत जोखिम न्यूनिकरण तथा क्वारेण्टाइन ब्यवस्थापनका लागि रेडक्रस दाङले देउखुरीकाे गढवा र राजपुर गाउँपाललाई उक्त सामाग्री हस्तान्तरण गरेको हाे।

गढवा गाउँपालिकाकाे क्वारेन्टाइनमा दिनहु चाप बढ्दै
देउखुरी, दाङ-देउखुरीकाे गढवा गाउँपालिकाका विभिन्न वडाहरुमा विदेश लगायत देशका विभिन्न ठाउँबाट नागरिकहरु भित्रिन थालेपछि क्वारेण्टाइनमा चाप बढ्न थालेकाे छ । याे संगै गढवा गाउँपालिका द्वारा सञ्चालनमा रहेका पाँच वटा क्वारेन्टाइनमा भर्ना हुनेकाे कुल संख्या ३ सय
थप ९० जनामा काेरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो
काठमाडौं, आज (मंगलबार) मात्रै कोरोना भाइरसका ९० जना संक्रमित थपिएका छन्। यो सहित देशभर कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ। साथै सबै प्रदेशमा फैलिइसकेको संक्रमण हालसम्म देशका ४६ जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

