समाचार Archive

बाँकेमा फेरि थपिए २ जना कोरोना संक्रमित
नेपालगन्ज, बाँके बाँकेमा २ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिका– ३ का ३२ वर्षका पुरुष, खजुरा– ३ की ४२ वर्षकी महिलामा कोरोना संक्रमण
थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५७ पुग्यो
काठमाडौं, बाँके र कपिलवस्तुमा गरी ३ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर
प्रहरीका ६, सशस्त्रका ४ र सेनाका २ जनामा काेराेना संक्रमण
काठमाडौं, मुलुकमा ४५३ जनामा कोभिड–१९ संक्रमितमध्ये १२ जना सुरक्षाकर्मी छन्। संक्रमित हुनेमा नेपाल प्रहरीका ६, सशस्त्र प्रहरीका ४ र नेपाली सेनाका २ जना छन्। उनीहरुको आइसोलेसनमा राखेर उपचार भइरहेकाे छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता नीरजबहादुर शाहीका

दाङकाे राप्ती गाउँपालिकामा २१ जनाको रिपोर्ट नेगेटिभ
भालुवाङ, दाङकाे राप्ती गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका २१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने भारत र जिल्ला बाहिरबाट राप्ती गाउँपालिकामा अाएका ८ जनालाई बिहीबार क्वारेन्टाइनमा भर्ना गरिएको छ । भारतबाट आई सर्वोदय मावि सिसहनियाँ क्वारेन्टाइनमा बसेका

सांसद चाैधरीद्वारा सञ्चारकर्मीलाई पिपिई सहितको सामाग्री प्रदान
भालुवाङ , प्रतिनिधि सभाकी सदस्य सांसद गंगा चौधरी९सत्गौवा०ले राप्ती र गढवा गाउँपालिका भित्रका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूलाई बिहीबार स्वास्थ्य सामाग्री प्रदान गरेकी छिन् । स्वास्थ्य मन्त्रालयबाट प्राप्त ३ लाख १० हजार मुल्य बराबरको १५ वटा पिपिई,५

जेष्ठ नागरिकलाई बैंककाे लाइनमा बस्नुपर्ने बाध्यता हट्याे, यसरी बाँडियाे भत्ता
देउखुरी, दाङकाे लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता बाफतको रकम वडा कार्यालयबाटै बितरण शुरू गरेको छ । भत्ता बुझ्दा बैँकहरु अत्यधिक भिड हुने र जसले गर्दा थप कोरोना जोखिम हुने भएकाले

टेकु अस्पतालबाट ४ जना कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं, टेकु अस्पतालमा उपचार गराइरहेका चारजना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथ जनसंख्या मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाले कोराना संक्रमण देखिएर टेकु अस्पतालमा उपचाररत चारजना डिस्चार्ज भएको बताए । “डिस्चार्ज हुने दुई पुरुष र

जाजरकोट खलंगामा तीन सय बेडको क्वारेन्टाइन बनाइँदै
जाजरकोट, जाजरकोट खलंगामा तीन सय बेडको सय बेड क्षमताको क्वारेन्टाइन बनाउइने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जाजरकोट सदरमुकाम खलंगामा तीन सय बेड क्षमताको क्वारेन्टाइन बनाउइने भएको हाे । छिमेकी

भारतबाट दाङका ३८० जनालाई उद्दार
दाङ , भारतमा अलपत्र परेका दाङका ३८० जनालाई बुधबार साँझ जिल्ला भित्र्याईएको छ । भारतमा मजदुरी गर्न गएका उनीहरुलाई दाङ भित्राईएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए । उनीहरुलाई सम्बन्धित स्थानीय सरकारको क्वरेन्टाइनमा राखिएको

झापा र रुपन्देहीसहित ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३
काठमाडौं, नोभेल कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन् । नयाँ कोरोना संक्रमित थपिनेमा एक जना रुपन्देही र ८ जना झापाका रहेका छन् । जसमा यसअघि बिहीबार बिहान १७ जनामा कोरोना संक्रमण देखिएको थियो । कुल

