समाचार Archive

ब्राजिलमा कोरोनाको संक्रमणले १७ हजार ९७१ को मृत्यु

काठमाडौं , कोरोना भाइरसको महामारीले ब्राजिलमा १७ हजार ९७१  को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ११८ जनाको मृत्यु भएको छ । १६ हजार २६० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २

भारतमा मृत्यु हुनेको  संख्या ३ हजार ३०३ पुग्यो

काठमाडौं, भारतमा कोरोना भाइरसकाे  संक्रमनबाट मृत्यु हुनेकाे  संख्या ३ हजार ३०३ पुगेकाे छ एकै दिन थप ६ हजार १४७ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख ६ हजार ४७५ पुगेको हो ।

अमेरिकामा कोरोनाको संक्रमणले ९३ हजार ५३० को मृत्यु

काठमाडौं, साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा  २४ घण्टामा थप १ हजार ५३० जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९३ हजार ५११ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १९

लमजुङका ३ वर्षीय बालकमा कोरोना

काठमाडौं, मंगलबार कोरोना संक्रमण पुष्टि भएका लमजुङका व्यक्ति तीन वर्षीय बालक रहेको खुलेको छ । जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार उनी काठमाडौं-१६ वनस्थली बस्ने ३ वर्षीय बालक हुन् । स्वास्थ्य मन्त्रालयले आज नियमित पत्रकार सम्मेलनमा लमजुङका

नेपालमा पहिलो पटक चिकित्सकमा काेरोना संक्रमण

काठमाडाैँ, नेपालमा पहिलो पटक डाक्टरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा कार्यरत एक चिकित्सकमा कोरोना पुष्टि भएको हो । मंगलबार उपत्यकामा ५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये

कालापानी नेपाल र भारतीबीचको सीमासम्बन्धी मुद्दा हो : चीन

काठमाडौं, चीनले कालापानी नेपाल र भारतबीचको मुद्दा भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजिआनले मंगलबारको मिडिया ब्रिफिङका क्रममा भने, “कालापानी नेपाल र भारतीबीचको सीमासम्बन्धी मुद्दा हो । हामीलाई आशा छ कि दुई छिमेकीले

पचालझरना गाउँपालिकाले भारतमा रहेका आफना अलपत्र नागरिकको उद्धार गर्ने

कालिकाेट, कालिकाेट पचालझरना गाउँपालिकाले भारतमा रहेका  आफ्ना  नागरिकको उद्धार कार्य  गर्ने भएकाे  छ । गाँउपालिकाले  मंगलबार एक बिज्ञप्ति  जारि गर्दै उद्भार कार्यकाे लागि पहल गरेकाे हाे ।  भारतको सिक्किममा रहेका आफ्ना नागरिकलाई गाउँपालिकासम्म ल्याइदिनका लागि सहयोग

२४ घण्टापछि नरैनापुरका संक्रमितलाई नेपालगञ्ज ल्याइयो

नेपालगञ्ज,  बाँकेको नरैनापुर गाउँपालिकामा सोमबार पुष्टि भएका ५९ जना संक्रमितहरुलाई २४ घण्टापछि नेपालगञ्ज ल्याइएको छ । जिल्ला स्तरीय क्राईसिस म्यानेजमेन्ट सेन्टरको बैठकले २५ जनालाई लायन्स डेन्टल अस्पताल र ३४ जनालाई कोहलपुर पिपरीस्थित कृषि तालिम केन्द्रमा राख्ने

कोहलपुरमा पनि लकडाउनमा थप कडाई

कोहलपुर, बाँके  कोहलपुर नगरपालिकाले नगर क्षेत्रमा लकडाउनको कडाई गर्ने भएको छ । मंगलवारबाट लागु हुने गरी  लकडाउनको कडाई गर्ने बताएकाे हाे ।  नगरक्षेत्रमा सबै प्रकारका उद्योग, व्यवसाय बन्द गर्न र बैंक तथा वित्तीय संस्थाको सेवा रोक्न

समाचार प्रभाव : कमानसिंहको परिवारलाई झण्डै डेढ लाख नगद सहयोग

भालुवाङ , कुसेन्युज डटकमसहित राष्ट्रिय तथा स्थानीय अनलाइन, रेडियाे, टेलिभिजनमा केहीदिन पहिले समाचार प्रकाशित/प्रसारित भएपछि देउखुरीका कमानसिंहकाे परिवारलाई विदेशबाट पनि नगद सहयाेग आउन थालेकाे छ । दाङ-देउखुरी राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी मुक्तकमैया सुकुम्बासी टोलका