समाचार Archive

यसरी मनाए डा. रमेश आचार्यले जन्मोत्सव
काठमाडौं , थोङ्ची मेडिकल कलेज बुहान चिनका रिसर्च स्कलर डा.रमेश आचार्यले आफ्नो जन्मोत्सवमा काठमाडौं उपत्यकामा सडकका टुहुरा बालबालिका सहित बृद्धअबश्थाका आमाबुबालाई खाना सहित आर्थिक सहयोग गरेर मनाएका छ्न। डा. आचार्यले आफ्नो जन्मदिनमा भक्तपुरको नयाँ ठिमीमा रहेका

जात, विभेद अनि जातीय विभेद !
जातीय विभेदको बारेमा अध्ययन गरिरहँदा सबै भन्दा पहिले जात के हो ? भन्ने कुरा बुझ्नु आवश्यक छ । त्यसपछि विभेदको बारेमा बुझ्नु पनि त्यत्तिकै महत्वपूर्ण रहन्छ । यी दुई शब्दको पूर्ण जानकारी बिना जातीय विभेदको विवेचना

मानवजातिको झुटो उत्पत्तिको अज्ञानताले नै छुवाछुत जन्माएको हो
करिव साढे चार अर्व वर्ष पहिले पृथ्वीको उत्पत्ती भएपछी सबै भन्दा पहिले पृथ्वीमा ५७ करोड वर्ष पहिले पृथ्वीको धरातलमा जिवको उत्पत्ती भयो भने करिव ३४ करोड वर्ष पहिले सरिसृप प्राणीको उत्पत्ती भयो।त्यसै गरी स्तनधारी प्राणिको विकास

नेपालमा पाँच दिनमा कोरोना संक्रमितको संख्यामा दोब्बर बृद्धि
काठमाडौं, नेपालमा पछिल्लो पाँच दिनमा कोरोना संक्रमितको संख्या दोब्बर वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंअनुसार जेठ १५ गतेसम्म १ हजार ४२ जना संक्रमित भएकोमा त्यसयता मात्रै १ हजार ५७ जना संक्रमित थपिएका छन् ।

पाकिस्तानमा कोरोना संक्रमणबाट एक मन्त्रीको निधन
एजेन्सी, कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट पाकिस्तानमा मन्त्रीको निधन भएको छ। पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो। मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र

अन्तरजातीय प्रेमविवाहले निम्त्याएको ब्रजपात झुटा मुद्दामा जेल
झापाको दमक नगरपालिका– २ का सुमन विश्वकर्माले १४ चैत ०७५ मा छिमेकी कमल गाउँपालिकाकी राई थरकी एक किशोरीसँग प्रेमविवाह गरे । सुमनको उमेर १७ र किशोरीको उमेर १५ वर्षको थियो । फेसबुकमार्फत चिनजान भएका उनीहरूले दुई

सीमाका लागि सशस्त्रको छुट्टै गण, ३९ वटा गुल्म खारेज हुने
काठमाडौँ, सीमा सुरक्षा हेर्न सशस्त्र प्रहरीमा विशिष्टीकृत गणहरू स्थापना हुने भएको छ । अहिले भएकै दरबन्दीलाई पुनर्संरचना गरी सीमा हेर्न छुट्टै गण स्थापना गर्न लागिएको हो । हाल जिल्लाको सुरक्षासमेत हेर्ने गरी स्थापना भएका गणमातहत बोर्डर

विपन्न प्रदेश कर्णालीका सभामुखलाई पौने दुई करोडको गाडी
काठमाडौँ, विश्वमा विपन्न देश नेपाल, नेपालको पनि विपन्न प्रदेश कर्णाली । राजनीतिक बेथिति र आर्थिक विपन्नताले भारत पसेका मजदुरलाई गाउँ फर्किएपछि क्वारेन्टाइन नामका गोठमा राखिएको छ । नागरिकलाई पशुजस्तै गोठमा राख्ने प्रदेशका सभाभुखले पौन दुई करोडको

यो बर्ष विद्यार्थीको शैक्षिक सत्र खेर नजाने
विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु गर्ने भएपछि विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने भएको छ । विद्यार्थीले अब २०७७ चैतभित्र यो शैक्षिक सत्रको पढाइ पूरा गर्न सक्ने अवस्था सिर्जना

नेकपा खजुराद्वारा गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण
नेपालगन्ज, बाँके नेकपा खजुरा गाउँपालिका कमिटीले खजुरा गाउँपालिकालाई बिभिन्न स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेको छ । मंगलबार खजुरा गाउँपालिकालाई बिभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हाे । जनताद्वारा जनताका लागि सहयोग अभियान अन्तरर्गत संकलन भएको स्वास्थ्य सामग्री

