समाचार Archive

विश्वभर कोरोनाबाट ३ लाख ८१ हजारको मृत्यु, ६५ लाख संक्रमित

काठमाण्डौ,  काठमाडौं- ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६४ लाख ७३ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६४ लाख ७३ हजार ६९० जना संक्रमित भएका छन् । यो

नेपालमा कोरोनासँगै डेङ्गुको संक्रमण बढ्ने सम्भावना

काठमाडौं,  नेपालमा (कोभिड–१९) को सङ्क्रमणसँगै डेङ्गु रोगको प्रकोप पनि बढ्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेङ्गु रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो लामखुट्टे अलि ठूलो आकारको छिर्केमिर्के

सुर्खेत व्यवसायीहरुको पसल खुला गर्ने निर्णयलाई जिल्ला प्रशासनले रोक्यो

सुर्खेत,  उद्योग वाणिज्य संघकाे भोलि (बुधबार) देखि सुर्खेतका सबै पसलहरु खुलाउने निर्णय जिल्ला प्रशासन कार्यालयले राेकेकाे छ ।  सुर्खेत उद्योग वाणिज्य संघले सबै पसलहरु खुलाउन गरेको केहि समय वित्न नपाउँदै  जिल्ला प्रशासण कार्यालयले राेकेको हो। उद्योग

सोती हत्याकाण्ड : टाउको फुटेको अवस्थामा भेटियो बेपत्ता युवकको शव

जाजरकोट, गत जेठ १० गते रुकुमको चौरजाहरी नगरपालिकास्थित सोतीका स्थानीयबासीको आक्रमणमा परेर बेपत्ता युवकको शव मंगलबार साँझ खोलामा फेला परेको छ। सोतीका स्थानीयले आक्रमण गरेपछि बेपत्तामध्ये अन्तिम युवक भेरी नगरपालिका-११ का १९ वर्षिय गोविन्द शाहीको शव

एक मालपोत अधिकृतसँग १० करोड २७ लाखको अबैध सम्पत्ति

काठमाडौं, एकजना मालपोत अधिकृतले १० करोडभन्दा धेरै अवैध सम्पत्ति आर्जन गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध १० करोड २७ लाख गैरकानूनी

प्यूठानमा पहिलाे पटक एक जनामा काेराेना संक्रमण

भालुवाङ, प्यूठान जिल्लामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्यूठानका ५९ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वर्गद्धारी नगरपालिकाको केन्द्र अमंर क्याम्पस भिंगृको क्वारैन्टाइनमा बसेका वडा नम्वर ४ बाझिपुरका ५९

दाङमा एक वडाध्यक्ष सहित थप ८ जनामा काेराेना संक्रमण

भालुवाङ, दाङ एक वडाध्यक्ष सहित थप ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणबाट दाङकाे बंगलाचुली गाउँपालिका एक वडाध्यक्षमा काेराेना संक्रमण पुष्टि भएकाे प्रतिष्ठानले जनाएकाे छ ।

हालसम्मा नेपालका २६६ जनाले जिते कोरोना

काठमाडौं, मंगलबारसम्म नेपालका कोरोना जित्नेको संख्या २६६ पुगेको छ । मंगलबार ४५ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज एक,

डोल्पामा ३ बालबालिकाको भेरीमा बगेर मृत्यु

दुनै , डोल्पा ठूलीभेरीमा नगरपालिकामा ३ बालबालिकाको बगेर मृत्यु भएको छ । ठूलीभेरी नगरपालिकाको वडा नम्बर ९ मोतिपुरका ३ बालबालिका गाइ चराउन गएका ठूलीभेरी नदीमा बगेका हुन् । गाई चराएर घरतर्फ फर्कने क्रममा १२ वर्षीया यशोदा

भर्चुअल प्रतिस्पर्धामा नेपाललाई चार स्वर्ण

काठमाडौं, अन्तर्राष्ट्रिय पेन्डामिक भर्चुअल गेम्समा नेपाली उमा कुङफु खेलाडीले ४ स्वर्ण जितेका छन् । अनलाइन प्रतिस्पर्धामा ४ स्वर्णका अलावा नेपालले २ रजत र १ कांस्य पनि जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका